English

मधेशमा ५ लाख १६ हजार बढी बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै



मधेश प्रदेशबाट पहिलो चरणमा ५ देखि ११ वर्ष उमेर समूहका ५ लाख १६ हजार २३६ जना बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ । प्रदेशका ८ जिल्लामध्ये पहिलो चरणमा ५ जिल्लामा खोप अभियान चलाउन लागिएको छ ।

यो उमेरसमूहका बालबालिकालाई पहिलो चरणको खोप अभियान आगामी ९ देखि १५ असारसम्म चल्दैछ । स्वास्थ्य पत्रकार मञ्च नेपालले शनिबार जनकपुरमा आयोजना गरेको कोभिडबिरुद्धको भ्याक्सिन प्रवद्र्धन तथा कोभिड १९ को रोकथाम नियन्त्रण सम्वन्धी कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बालबालिकाहरुलाई दिन लागिएको पेडियाट्रिक डोज खोपको तयारी बारेमा जानकारी दिए ।

उनले प्रदेशका ८ जिल्लामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको संख्या ८ लाख २४ हजार ७१६ जना रहेको भएपनि पहिलो चरणमा ५ जिल्लामा मात्रै खोप चल्ने भएकोले संख्या कम भएको स्पष्ट पारे ।

‘हामीले आगामी ९ असारदेखि पहिलो चरणमा प्रदेशका ५ जिल्लामा ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई फाइजर बायोन्टेकको पेडियाट्रिक डोज दिदैँ छौ । त्यसका लागि जनशक्तिलाई तालिम दिने देखि खोप केन्द्र तय गर्ने कार्य पुरा गरिसकेका छौँ,’ उनले भने ।

कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साहले कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न प्रभावकारी बनेको खोपको चर्चा गरेका थिए । उनले कोभिडविरुद्धको खोप प्रभावकारी र सुरक्षित रहेको भन्दै यसमा आम अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको समयमा खोप केन्द्रमा पुरयाएर लगाउने कार्यमा सहभागी हुन आग्रह गरे । सो अवसरमा उनले प्रतिष्ठानले कोभिड महामारीका बेलामा दिएको सेवाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. लवकुमार साहले कोभिड खोप र बालबालिकाको स्वास्थ्यको बारेमा जानकारी गराएका थिए । उनले खोप लगाईसकेपछि कसै कसैलाई सामान्य असर पनि देखिन सक्ने भन्दै त्यसमा आत्तिईहाल्न नहुने बताए । उनले खोप पूर्ण सुरक्षित रहेको भन्दै कसै कसैलाई देखिने सामान्य समस्यामा नआत्तिन समेत आम सर्वसाधारणलाई अपिल गरे ।

कार्यक्रममा धनुषाका खोप फोकल पर्सन राजदेव यादवले खोपलाई व्यवस्थित ढंगले अघि बढाउन आफूहरुले पहिले देखि नै योजना बनाई अघि बढेको बताए । उनले खोप लगाएपछि देखिने असर र त्यसमा स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सावधानीका विषयमा तालिम तथा आम सर्वसाधारणले बुझनुपर्ने कुरामा जानकारी दिइएको दावी गरे ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले कोभिड महामारी त्यसविरुद्धको खोप र स्वास्थ्य पत्रकारिताको बारेमा प्रस्तुतिकरण दिएका थिए । उनले स्वास्थ्यका समाचार सम्वेदनशील हुने भन्दै त्यसमा सञ्चारकर्मीले अपनाउनुपर्ने सावधानीका बारेमा बताएका थिए ।

यस्तै, युनिसेफका प्रतिनिधि सुन्दर लामाले पेडियाट्रिक डोजका बारेमा प्रस्तुतिकरण दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, स्वास्थ्य पत्रकार मञ्च नेपालका मधेश प्रदेश संयोजक हदिश खुदार लगायतले खोप र पत्रकारिताको महत्वको बारेमा धारणा राखेका थिए ।

मधेश प्रदेशमा आगामी ९ असार देखि सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइदैछ ।



...
https___ja_ksMr

Sprawdz poradnik polecana kamera fpv na start, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Podsumowujac, wybor kamery do drona FPV powinien uwzgledniac zarowno parametry techniczne, jak i praktyczne potrzeby pilota.

...
maxispin_a_bwKr

Discover the thrill of real-money live casino action at Evolution Gaming AU casino, where you can enjoy live dealers, top software providers, and exclusive promotions. Frequent updates ensure maxispin-au.com stays current with technology and user input.

...
maxispin_u_tdkn

For those seeking an exceptional online gaming experience, us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. The platform provides state-of-the-art tools to create unique and captivating text content. **Features of MaxiSpin.us.com** Additionally, the platform offers a built-in editor for making real-time edits to achieve optimal results. **Benefits of Using MaxiSpin.us.com** Individuals and small businesses can equally benefit from MaxiSpin.us.com.

...
Nickolas

Los préstamos https://eldiari.es veloces en el país ibérico son una alternativa financiera cómoda para pagar costos imperiosos, como boletas inesperadas, reparos o comprados inesperadas. Estos créditos se solicitan en por internet a través de sitios dedicadas y entidades bancarias, sin obligación de entregar muchos papeles, avales o colaterales. Generalmente, las montos rondan entre 50 y 5.000 euros (€) para nuevos usuarios, con posibilidad de ampliar hasta 60.000 euros (€) según el financiador, y los periodos de reembolso van desde 7 jornadas hasta 36 lunas. El paso de autorización dura solo apenas unos pocos minutos, y el fondos se envía a la bancaria en 8-24 horarios. Por instancia, compañías como Vivus y Dineo ofrecen el inicial financiamiento hasta 300 € sin cargos por interés, lo que los resulta apetecibles para demandas a corto tiempo. En la nación española, el industria de empréstitos ágiles está controlado estrictamente para proteger a los consumidores de exceso de deudas. Las porcentajes de cargos por uso (TAE) podrían ser altísimas, desde el 5% hasta el 40% o superior, dependiendo de la suma y el periodo, por lo que es esencial examinar las términos previamente de requerir. Distribuidores conocidos contienen Creditstar, Wandoo, Moneyman, Cofidis, BBVA y Banco Santander, que dan alternativas versátiles como prórrogas de periodo o reembolsos adelantados sin castigos. Sin embargo, los profesionales indican emplear estos préstamos solamente en situaciones de crisis, eludiendo ciclos de compromisos financieros, y analizar ofertas de numerosas origenes para lograr las superiores estipulaciones. Take a look at my blog Creditos Rapidos

...
ラブドール

オナホ 高級There is a sound of hammering,it is thebox being nailed down.

...
ラブドール

ラブドール エロandthese fits were seldom interrupted but by paroxysms of anguish anddespair.At these moments I often endeavoured to put an end to theexistence I loathed,

...
ラブドール

オナホ フィギュアAhab seemed no exception to most American whalecaptain as a set,rather incline to the opinion that by rightsthe ship,

...
ラブドール

It was theprivate property of three confederate white seamen of that ship,one ofwhom,人形 エロ

...
ラブドール

Very sorry.ラブドール アニメHECTO [gratefully] You're a good fellow,

...
ラブドール

theirmany-colored garments and their gorgeous new _obi_ setting off toadvantage their shining black hair and sparkling eyes.大型 オナホThe children areso many,

...
ダッチワイフ

" and that then they should all stop.ラブドールWhen we wereall in order again,

...
ラブドール

ラブドール えろ“Maybe you are come to a place that will not prove much to your taste,but you will not be consulted as to your quarter I promise you.

...
コスプレ えろ

It was mostly Asian dolls again, but with more variety (like some BBW dolls),えろ 人形 including Doll Castle’s latest abomination.

...
ラブドール レンタル

ラブドール 販売“and I will domyself the pleasure to wait upon you in a few moments.”With these words,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested