नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, थपिए आठसय बढी संक्रमित



नेपालमा पछिल्लो २४ घण्टामा थप ८४३ जनालाई कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित हुनेको संख्या २ लाख ८३ हजार ६५८ रहेको स्वास्थ्य मन्त्तालयले जनाएको छ ।

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या ३ हजार ७५ रहेको छ ।

No photo description available.

नेपालमा पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

May be an image of text

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७४ रहेको छ भने अहिलेसम्म २३ लाख ४० हजार ४१७ को आरटीपीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै नेपालमा आएसोलेसनमा रहनेको संख्या ५ हजार ५४५ रहेको छ भने पछिल्लो २४ घण्टामा ६ हजार ४ जनाको कोरोना परीक्षण गरिएको छ ।

No photo description available.

पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढीरहेको छ । जसका कारण सरकारले स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिरहेको छ ।

No photo description available.



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई