English

क्यानडाका सांसदको बेइज्जत



क्यानडामा एक सांसदको आफ्नै कारणले बेइज्जत भएको छ । त्यहाँ जूम कन्फ्रेन्स मीटिङमा एक सांसद बिना कपडा देखिएका छन् । उनले आफ्नो प्राइभेट पार्ट भने मोबाइलले ढाक्न भ्याएका थिए । उनको यो हर्कतले क्यानडामा उनको चर्को निन्दा भइरहेको छ। त्यहाँकी महिला सांसदले यो घटनालाई क्षमायोग्य नभएको बताएकी छन् ।

विलियम अमोस कनाडा के राष्ट्रपति जस्टिन ट्रूडो की लिबरल पार्टी से सांसद हैं।

क्यानडाका क्यूबेक सांसद विलियम अमोस (४६) सत्ताधारी लिबरल पार्टीका सांसद हुन् । त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि यहि पार्टीका हुन् । यो घटनामा उनले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो घटना जूमबाट भर्चुअल प्रश्नोत्तर भइरहेका बेला भएको थियो । जब उनको क्यामेरा अन भयो तब सांसद विलियम अमोस कपडा बिनै देखिए । त्यसपछि सबै सांसद अचम्मित भए ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested