English

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ९०० जनालाई कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा अहिलेसम्म २ लाख ८२ हजार ८९० जनालाई कोरोना संक्रमणका भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या ४ रहेको छ ।

No photo description available.

योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको कुल संख्या ३ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २०८ रहेको छ ।

No photo description available.

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ७४ हजार ८१२ रहेको स्वास्थ्य मन्त्तालयले जनाएको छ ।

No photo description available.

नेपालको आइसोलेसनमा अहिले ५ हजार ८ जना रहेका छन् भने ७७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै नेपालमा हालसम्म २३ लाख ३५ हजार ८४ जनाको पीसीआर टेस्ट भएको छ ।

केही दिनअघिसम्म ५० जना संक्रमित फेला परेको भएपनि यो संख्या पछिल्ला केही दिन यता ह्वात्तै बढेर एक हजारको हाराहारीमा पुगेको छ ।

May be an image of text that says 'उमेर समूह अनुसार कोभिड-१९ बाट संक्रमित हुनेहरुको विवरण (गत २४ घण्टामा) २२० २०० १૬০ २०५ १९३ १६७ १०० ६६ ९5 २० १५ ४४ ३५ २०-२९ ३०-३९ ४०-४९ પૂ०-४९ ६०-६९ ७०-७९ 5০-5९ ९०-१०० अज्ञात उमेर समूह जिल्ला अनुसार कोभिड-१९ का सक्रिय संक्रमितहरुको विवरण Legend Cases 1-50 51-200 201+'



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,