आज यी स्थानमा वर्षाको सम्भावना



नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार प्रदेश १ र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो पनि…
२० करोडको छाता मात्र भित्रियो
दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना



...
यस्तो छ आइतबार रातिसम्मको मौसम - Mero LifeStyle Mero LifeStyle

[…] पूर्वी र मध्ये भूभागमा नियमितजसो वर्षा हुन थालेको छ । यद्यपि, पश्चिम नेपालका […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

हिन्दु नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन

गत जेठ २२ गते प्रदेश नं. १ मा प्रवेश गरेको मनसुन प्रणाली असार १२ गतेसम्म आइपुग्दा सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको

नेपालको राष्ट्रिय पहिचानलाई विश्वव्यापिकरण गर्ने लक्ष्यका साथ स्थापित संस्था हो– नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) । त्यसैलाई मुर्त रुप दिन एनएमएले

नेपाल टेलिकमले लिज लाईन पुनरावलोकन गरेको छ । टेलिकमले आफुले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी को नयाँ महशुल दर कायम गरेको

Suggested