English

सुत्ने कोठालाई यसरी बनाउनुहोस् स्वच्छ



सुत्ने कोठा घरको यस्तो ठाउँ हो जहाँ तपाईं आफ्नो पार्टनर र परिवारसँग गुणस्तरीय समय बिताउनुहुन्छ ।

त्यसैले सुत्ने कोठा सफा र स्वच्छ हुन जरुरी छ । सुत्ने कोठामा हुने सिरानी, तकिया, तकियाको कभर, गद्दा आदिमा हामीले ध्यान दिँदैनौँ । तर सरसफाइमा ध्यान नदिने हो भने स्वास्थ्यमा समस्या आउन सक्छ । त्यसैले सुत्ने कोठाको सरसफाइमा ध्यान दिनु अति आवश्यक छ :

–ओछ्यानलाई कीटाणुमुक्त राख्न बेडको कभर र तकियाको कभर हटाई गद्दा र तकियालाई दुबै छेउबाट सफा गर्नुहोस् ।
– ओछ्यान र तकियाको कभर हरेक ६–७ दिनमा परिवर्तन गर्नुहोस् ।
– प्रत्येक १५ दिनमा एक पटक तातो पानीमा तकिया र गद्दाको कभर धुनुहोस् ।
–गद्दालाई समय समयमा घाममा राख्नुहोस्, जसले गर्दा धुलोको कणहरू हट्छ ।
– बेड सिट, तकिया कभर, पर्दा र कुसन कभर धुन मनतातो पानी प्रयोग गर्नुहोस् ।
– सुत्ने कोठामा कुनै पनि प्रकारको इनडोर प्लान्ट नराख्नुहोस् ।
–भुईँ सफा गर्नु अघि, प्रत्येक हप्ता छत र पङ्खा पनि सफा गर्नुहोस् ।
– औषधिहरू बक्समा राख्नुहोस् । समय–समयमा जाँच गरिरहनुहोस् र म्याद सकिएको औषधिलाई फ्याँकिदिनुहोस् ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested