English

पुरुषले यी कुरामा ध्यान दिन आवश्यक



महिला आफ्नो सुन्दरता प्रति बढी संवेदनशील हुन्छन् । तर महिलाको तुलनामा पुरुषले फेसनमा खासै चासो दिँदैनन् । अझ कतिपय पुरुष त आफ्नो पहिरन तथा फेसनका बारेमा समेत जानकार हुँदैनन् । तसर्थ फेसनबारे महिलाले नरुचाउने यी कुराहरू पुरुषले बुझ्न आवश्यक छ ।

– दुब्ला केटाहरूले ठुलो कपडा लगाएको केटीले मन पराउँदैनन् । खासमा दुब्लो शरीर भएका पुरुषले मोटो देखियोस् भनेर ठुलो लुगा लगाएका हुन् । तर यो महिलालाई मन पर्दैन ।
– लामो नमिलेको दाह्री पाल्ने केटा पनि केटीहरूले मन पराउँदैनन् । गालामा हल्का दाह्री भएको वा मिलेको दारी पालेको केटाले मात्र उनीहरूलाई आकर्षित गर्दछ ।
– बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने केटालाई पनि केटीले मन पराउँदैनन् ।
– खुकुलो जिन्स पेन्टमा बेल्ट नलगाउने केटा पनि केटीको नजरमा राम्रो मानिँदैनन् ।
– असाध्यै लामो वा एकदमै छोटो टाई लगाउने केटा पनि केटीका नजरमा पर्दैनन् ।
– जिममा लगाउने जुत्ता लगाएर अफिस जाने केटो पनि केटीलाई मन पर्दैन ।
– मुखमा गुट्खा चपाएर कुरा गर्ने केटालाई केटीले मन पराउँदैनन् ।
– हातमा नाना थरीका रबर ब्यान्ड, लगाएका केटा पनि केटीलाई मन पर्दैन ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested