English

सेयर बजारमा सुधार



मङ्गलबार ८५ अङ्कले घटेको सेयर बजार आज बुधबार भने सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज आठ दशमलव नौ अङ्कले बढेर दुई हजार दुई सय ७४ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, होटल, जलविद्युत्, फाइनान्स, अन्य, माइक्रोफाइनान्स र लगानी समूहको सेयर बढेको छ । दुई सय २७ वटा कम्पनीका ३१ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको पाँच करोड ३८ लाख ३० हजार रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ । सूर्योदय ओमी लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested