English

युगान्डासँग नेपालको दोस्रो हार



युगान्डाले नेपाली महिला क्रिकेट टोलीलाई दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा १ विकेटले पराजित गरेको छ । युगान्डाले १ सय २ रनको लक्ष्य १ बल अगाडि पूरा गरेको थियो ।

२ बलमा विजयका लागि १ रन बनाउनु पर्ने अवस्थामा कविता कुँवरको बलमा सराह एकिटेङले विजयी रन प्रहार गरेकी थिइन् । रिता मुसामालीले ३४ बलमा ३ चौका प्रहार गरी ३० रन प्रहार गरे । फ्रान्क्लिन नाजुम्बाले १९ र जेनेट एमबाबाजी १६ रन बनाए ।

नेपालबाट कविता कुँवर र सबनम राईले २–२ तथा कप्तान रुविना क्षेत्री र सीता रानामगरले १–१ विकेट लिए । युगान्डाले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १ रनमात्र बनाउन सकेको थियो ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested