हरेक जोडीले थाहा पाइराख्नुहोस् यी कुरा



सा–सानो कुरामा खुसी लुकेको हुन्छ । सुखी जोडीहरूलाई यो कुरा राम्ररी थाहा हुन्छ । तिनीहरू सधैं साना पलहरूलाई विशेष बनाउन चाहन्छन् । सम्बन्धको खुसीसँग जोडिएको सानो तर महत्वपूर्ण कुरा हो ‘गुड सेक्स लाइफ’ । जसका लागि जोडीले यि बानी अपनाउनुपर्छ ।

पार्टनरसँग सेक्सको बारेमा कुरा गर्नुहोस्

सेक्स सबैले गर्छन्, तर यसको बारेमा खुलेर कुरा गर्न हिचकिचाउँछन् । तर सुखी जोडी यस मामिलामा एकदमै फरक हुन्छन् । उनीहरु यौनका बारेमा खुलेर कुरा गर्छन् । त्यसैले तपाई पनि पार्टनरसाग खुलेर कुरा गर्नुहोस् ।

सेक्सको लागि समय निकाल्नुहोस्

विवाहको केही समयपछि अधिकांश दम्पतीको यौन जीवनमा उतारचढाव आउँछ । किनकी जिम्मेवारी बढ्छ । प्राथमिकताको सूचीमा सेक्स एकदमै कम हुन्छ । तर सुखी जोडीले सेक्स शरीरको आवश्यकता मात्र होइन, दुबै पार्टनरलाई जोड्ने मानसिक कुरा भएको बुझ्न जरूरी छ । सेक्सलाई बोझको रुपमा नलिनुहोस् ।

पार्टनरको भावनालाई हल्का रूपमा नलिनुहोस्

पार्टनरको कुनै पनि कुरालाई हल्का रुपमा नलिनुहोस् । रोमान्सका साथै सेक्सका बेलामा गरिने फोरप्ले, आफ्टरप्ले लगायत पार्टनरका हरेक सानो काम गर्नुहोस्, जसले राम्रो महसुसहोस् ।

सेक्सको लागि दबाब नदिनुहोस्

पार्टनरलाई सेक्सको लागि दबाब नदिनुहोस् । पाटर्नरको मूड तयार गर्नुहोस् । यस्ले गर्दा जोडीले यौनको चरम आनन्द लिन सक्छन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कहिलेकाहीँ केटा वा केटी एक अर्कालाई मन पराउन थाल्छन् । जसलाई मन पर्छ, उनीहरूलाई चिन्न चाहन्छन्, उनीहरूसँग मित्रता गर्छन् ।

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने