हरेक जोडीले थाहा पाइराख्नुहोस् यी कुरा



सा–सानो कुरामा खुसी लुकेको हुन्छ । सुखी जोडीहरूलाई यो कुरा राम्ररी थाहा हुन्छ । तिनीहरू सधैं साना पलहरूलाई विशेष बनाउन चाहन्छन् । सम्बन्धको खुसीसँग जोडिएको सानो तर महत्वपूर्ण कुरा हो ‘गुड सेक्स लाइफ’ । जसका लागि जोडीले यि बानी अपनाउनुपर्छ ।

पार्टनरसँग सेक्सको बारेमा कुरा गर्नुहोस्

सेक्स सबैले गर्छन्, तर यसको बारेमा खुलेर कुरा गर्न हिचकिचाउँछन् । तर सुखी जोडी यस मामिलामा एकदमै फरक हुन्छन् । उनीहरु यौनका बारेमा खुलेर कुरा गर्छन् । त्यसैले तपाई पनि पार्टनरसाग खुलेर कुरा गर्नुहोस् ।

सेक्सको लागि समय निकाल्नुहोस्

विवाहको केही समयपछि अधिकांश दम्पतीको यौन जीवनमा उतारचढाव आउँछ । किनकी जिम्मेवारी बढ्छ । प्राथमिकताको सूचीमा सेक्स एकदमै कम हुन्छ । तर सुखी जोडीले सेक्स शरीरको आवश्यकता मात्र होइन, दुबै पार्टनरलाई जोड्ने मानसिक कुरा भएको बुझ्न जरूरी छ । सेक्सलाई बोझको रुपमा नलिनुहोस् ।

पार्टनरको भावनालाई हल्का रूपमा नलिनुहोस्

पार्टनरको कुनै पनि कुरालाई हल्का रुपमा नलिनुहोस् । रोमान्सका साथै सेक्सका बेलामा गरिने फोरप्ले, आफ्टरप्ले लगायत पार्टनरका हरेक सानो काम गर्नुहोस्, जसले राम्रो महसुसहोस् ।

सेक्सको लागि दबाब नदिनुहोस्

पार्टनरलाई सेक्सको लागि दबाब नदिनुहोस् । पाटर्नरको मूड तयार गर्नुहोस् । यस्ले गर्दा जोडीले यौनको चरम आनन्द लिन सक्छन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

जति यौन चाहना बढी भयो उति नै बढी योनीबाट तरल पदार्थ प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भने महिलाको

यौन सम्पर्क गरे लगत्तै वा गर्नुभन्दा पहिला नै वीर्य स्खलन भएमा त्यसलाई शीघ्रपतन भनिन्छ । शीघ्रपतन हुने मानसिक कारणहरू शीघ्रपतनको

मानिसको बुढोपना सम्बन्धी एक जना वैज्ञानिकले सेक्सले मानिसको आयु कम गराउने प्रमुख तत्त्व रहेको बताएका छन् । अमेरिकी थिंक ट्यांक

विवाहपश्चात् प्रायः मानिसको तौल बढ्ने गर्दछ । विवाहपछिको ३ देखि ६ महिनामा मोटोपनको महसुस पनि गर्नुभएकै छ होला । स्तनको

Suggested