English

बराक ओबामाका चर्चित १० भनाई



बराक ओबामा प्रसिद्ध अमेरिकी राजनीतिज्ञ तथा पूर्व अमेरिकी राष्ट्रपति हुन् । साथै ओबामा अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति समेत हुन् । अमेरिकाको ४४ औँ राष्ट्रपति ओबामाको जन्म ४ अगस्ट सन् १९६१ मा भएको थियो । प्रस्तुत छ, उनका १० चर्चित भनाई ।

१. निन्दनीय शब्दहरु वा भाषणको विरुद्धमा दमन नभएर भाषणकै प्रयोग गर्नुपर्दछ ।

२. हिंसा र आतंकको कारण मानिसहरु नै हुन्, धर्म होइन ।

३. एक जना मानिसको आवाजले पूरै कोठाभरको माहोल परिवर्तन गर्न सक्दछ ।

४. जीवनको कुनै पनि मूल्यवान कुरा पाउन त्यति सहज छैन ।

५. प्रगतिको बाटो कहिल्यै पनि सिधा र सहज हुँदैन ।

६. हामीले भविष्यदेखि डराउने होइन, बरु त्यसलाई आकार दिने गर्नुपर्दछ ।

७. बच्चा जन्माउन सक्छु भन्दैमा तिमी पुरुष कहलिदैनौ, बच्चालाई हुर्काउन सके मात्र तिमी पुरुष हौ ।

८. खेलाडीहरु परिवर्तन गरेर मात्र पर्याप्त छैन, हामीले पूरै खेल परिवर्तन गर्नुपर्दछ ।

९. प्रत्येक महिला स्वतन्त्र तरिकाले हिँड्न पाउनुपर्छ, प्रत्येक महिलालाई आदरका साथ व्यवहार गरिनुपर्छ ।

१०. यदि तिमीले धेरै मिहेनतले आफ्नो दायित्व पुरा गर्न सक्यौ भने तिमीले कसरी शुरु गर्यौ भन्ने कुराले केही असर गर्दैन र तिमी धेरै अगाडि बढ्न सक्छौ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested