English

टी–२० श्रृंखलाका लागि नेपाली टिम सार्वजनिक



युगान्डाविरुद्ध यसै महिना हुने टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २२ सदस्यीय टिम घोषणा गरेको छ । १६ देखि २१ मेसम्म हुने श्रृंखलाका लागि क्यानले बुधबार २२ खेलाडीको सूची सार्वजनिक गरेको हो ।

नेपालले कीर्तिपुरस्थित टियु मैदानमा पाँच खेल खेल्नेछ । रुबिना क्षेत्रीको कप्तानीमा घोषित टिममा सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरन्मायी रोय र रितु कनोजिया छन् ।

नेपाली टिम

रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरन्मायी रोय, रितु कनोजिया

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested