English

पुरुषका यस्ता गुणप्रति आकर्षित हुन्छन् महिला



धेरै पुरुष महिलालाई कसरी आकर्षित पार्ने भनेर सोचिरहेको हुन्छन् । तर उनीहरुलाई सही तरिका थाहा नहुन सक्छ । महिलाले कस्ता गुण भएका पुरुषलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो पुरुषले ध्यान दिएको पाइन्छ । महिलाको नजरमा पर्न र उनीहरूको मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् । महिलालाई कस्ता पुरुष मन पर्छन, कस्ता पर्दैनन् जान्नुहोस् ।

– दीर्घकालीन सम्बन्ध वा विवाह नै गर्ने महिला पुरुषको लुक्सलाई खासै महत्त्व दिँदैनन् तर छोटो सम्बन्ध राख्न चाहने केटीहरू मात्रै सुन्दरतामा ध्यान दिन्छन् ।

–हसाउने खालका र बुद्धिमान पुरुषलाई महिलाले बढी महत्त्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुष जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हाँसिखेली जीवन बिताउन पाइने महिलाहरुको धारणा रहेको हुन्छ ।

– परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिला निकै आकर्षित हुन्छन् ।

– आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग वैवाहिक सम्बन्ध कायम गर्न महिला बढी रुचाउँछन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी हुने उनीहरुको विश्वास हुन्छ ।

– मिलेको दाह्री र जुँगा भएका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।

–सबैखाले कुरामा सहमति जनाउने खालका पुरुषलाई धेरैजसो महिलाले मन पराउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाहीँ अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।

–सम्पन्न व्यवहार देखिने पुरुष महिलाको विशेष रोजाईमा पर्नेछन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested