English

पुरूषका कुन अंगसँग आकर्षित हुन्छन् महिला ?



सामान्यतया महिला पुरुषप्रति र पुरुष महिलाप्रति आकर्षित हुनु कुनै नौलो कुरा होइन। आज हामीले पुरुषको कुन अंगप्रति महिला अकर्षित हुन्छन् भन्ने कुरा चर्चा गरेका छौं ।

यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले गरेको अध्ययन अनुसार, पुरुषको आँखाले महिलालाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । त्यस्तै ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ ।

यी अंगप्रति आकर्षित हुन्छन् महिला

आँखा : पुरुषको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलालाई आकर्षित गर्छ । त्यसैले आँखालाई स्वस्थ्य राख्नु आवश्यक छ। त्यसका लागि भरपुर निन्द्राका साथ साथै स्वस्थ खानाको आवश्यक हुन्छ ।

कपाल : कुनैपनि पुरुषको कपाल कालो र चम्किलो छ भने महिला त्यस्ता पुरुषतर्फ आकर्षित हुन्छन् ।

ओठदाँत : गुलाबी ओठमा देखिने मुस्कान र टलक्क टल्कने दाँतले पनि महिलालाई सहजै आकर्षित गर्छ ।

छाला : सफा, स्वस्थ र चम्किलो छालाप्रति पनि महिला भुतुक्कै हुन्छन् । यसतर्फ पनि पुरुषले ध्यान दिनुपर्छ ।

जुँघा र दाह्री : बाक्लो जुँघा र दाह्री प्रति पनि महिला आकर्षित हुन्छन् ।

छाति र काँध : चौडा काँध र छाति, मस्कुलर शरीर, बलियो शरीरले महिलालाई चाँडो आकर्षित गर्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested