दलहरुले बदल्न सक्लान् त बुटवल ?



पाँचदलीय गठबन्धनले बुटवल उपमहानगरपालिकालाई समानता, स्वाभिमान र अवसरसहितको बस्न योग्य सहरका रुपमा रुपान्तरण गर्ने सङ्कल्प गरेको छ ।

आज बुटवलमा चुनावी सङ्कल्पपत्र सार्वजनिक गर्दै गठबन्धनले बुटवललाई समुन्नत र समतामूलक सहर निर्माणका लागि पाँच दलीय गठबन्धन एक भएर लाग्ने जनाएको छ । कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र एकीकृत समाजवादीबाट उपप्रमुखका उम्मेदवार चीनबहादुर गुरुङलगायत पाँच दलीय गठबन्धनका नेताले सङ्कल्पपत्र सार्वजनिक गरेका हुन् ।

साझा सङ्कल्प पत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिको एक महिनाको तलब नगरवासीको स्वास्थ्य बीमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ । त्यस्तै बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपाङ्गतामैत्री बनाउँदै साझा चौतारीका रुपमा विकास गर्ने तथा मेयर युथ एड्भाइजरी बोर्ड गठन गर्ने सङ्कल्पपत्रमा उल्लेख छ ।

पाँच दलले देश विदेशमा रहेका बुटवलका बुद्धिजीवी र व्यावसायिक व्यक्तिलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद् समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना पनि अघि सारेका छन् । घण्टौँ लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहीन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाइन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता जनाएको सङ्कल्प पत्रमा उल्लेख छ ।

butwal-1

यस्तै विशिष्ट सार्वजनिक सेवा दु्रत रुपमा घरघरै पुर्याइने, सार्वजनिक प्रशासनलाई भ्रष्ट्राचार र अनियमिततामुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्शा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।

हाल गुनासो लिएर जाने जनतालाई जनप्रतिनिधिले हप्काएर पठाउने गरेको दाबी गर्दै गठबन्धनले त्यस्तो अवस्थालाई चिर्न र गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गर्ने योजना अघि सारेको छ । गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिँदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवं सिफारिस शुल्क घटाइने भनेको छ ।

यस्तै सबै वडाको दीगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ । गठबन्धनले वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने सङ्कल्प गरेको छ । यस्तै सङ्कल्पपत्रमा भनिएको छ– हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । स्वास्थ्य बीमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधि उपलब्ध गराइने छ । बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने र नगरभित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।

यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ । आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमाल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ, गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने छ ।

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै मोबाइल हेल्थ वर्कर समूह गठन गरिने सङ्कल्प पत्रमा उल्लेख छ । यस्तै नगरवासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनालाई आवश्यकता अनुसार विकास, विस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाइको छ । बुटवलको फोहोर व्यवस्थापनका लागि अन्य पालिका समेतको समन्वयमा अत्याधुनिक फोहर प्रशोधन केन्द्र स्थापना गरिने छ ।

फोहोरको प्रकृति अनुसार घरेलु फोहोर सङ्कलन कार्यलाई सहज बनाउन टोल विकास समितिसँगको सहकार्यमा टोलस्तरमा रङ्गीन डस्टबिन राखिने छ । घरेलु फोहोर सङ्कलनबापत लिइँदै आएको दस्तुर घटाउने, बुटवलका प्रमुख बजार एवं केन्द्रमा स्तरीय, सुविधाजनक र अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ । शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिने सङ्कलप पत्रमा उल्लेख छ । यस्तै सङ्कल्प पत्रमा आवश्यक रङगरोगन, ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, सेन्सरयुक्त ट्राफिक बत्ती आदिको व्यवस्था गर्दै सडक पूर्वाधारलाई यात्रुमैत्री बनाउने योजना अघि सारिएको छ । सडक छेउमा उपयुक्त फूल, वनस्पती एवं वृक्षरोपण गरी हरियाली बेल्ट निर्माण गरिने छ ।

पैदलयात्रुको सुविधाका लागि छहारीसहित कुर्सीको व्यवस्था गरिने, सहरी वन अवधारणाअन्तर्गत बजार एवं आवासीय क्षेत्रका सार्वजनिक जग्गा पहिचान गरी सहरी वन क्षेत्रका रुपमा विकास गरिने र पोखरी एवं तालको निर्माण गर्दै जल सम्पदा र जैविक विविधताको संरक्षण गरिने सङ्कल्पपत्रमा भनिएको छ । बुटवललाई विश्रामस्थलका रुपमा विकास गर्ने, वाल्मिकी आश्रम, त्रिवेणीधाम, रामग्राम, लुम्बिनी, तिलौराकोट, श्रीनगर, भैरवस्थान, रेसुङ्गा, सुपादेउराली लगायतका पर्यटकीय क्षेत्रको केन्द्र भागमापर्ने बुटवल उपमहानगरपालिका क्षेत्रलाई पर्यटक विश्रामस्थलका रुपमा विकास गरिने छ ।

ऐतिहासिक जीतगढी किल्लाको संरक्षण तथा सम्वद्र्धन गर्दै यसको ऐतिहासिकतालाई चित्रण गर्ने वृत्तचित्र निर्माण तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार गरी पर्यटक आकर्षित गरिने, आदि मानवरामापिथेकस पार्क, हिलपार्क, मणिमुकुन्द सेन पार्क, पिसपार्क, मिलनपार्कलगायत विभिन्न पार्कको विस्तार तथा स्तरोन्नति गरिने छ । सेमलार र मोतीपुर क्षेत्रमा एम्युजमेन्ट पार्क निर्माण गरिने छ ।

पुरानो बुटवल (बटौली) को ऐतिहासिकतालाई जगेर्ना गर्दै सम्पदा क्षेत्रका रुपमा विकास गर्ने, बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउलगायत छिमेकी पालिकाको एकीकृत विकासका लागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय एवं पहल गरिने छ । सिद्धार्थ राजमार्गअन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलोधुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रे गर्ने, तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी सङ्घ र प्रदेश सरकारको सहयोगमा क्षतिपूर्तिसहित पुनःस्थापना गर्ने योजना पनि सङ्कल्प पत्रमा उल्लेख गरिएको छ ।

शैक्षिक क्षेत्रलाई राजनीतिक प्रभावमुक्त बनाइ कक्षा १२ सम्मको शिक्षा निःशुल्करुपमा उपलब्ध गराउने व्यवस्था मिलाइने, आदिमानव रामापिथेकस, मणिमुकुन्द सेन, जीतगढी किल्लालगायत विशिष्ट एवं ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका विषयवस्तुलाई समेटेर स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिने सङ्कल्प गठबन्धनको छ । एक वडा एक प्रहरी चौकीको अवधारणा अन्तर्गत प्रहरी चौकीको आवश्यक विस्तार गर्ने, साइकल मैत्री सहर निर्माणका लागि डेडिकेटेड साइकल लेनको व्यवस्था गर्ने, साना तथा स्थानीय उत्पादन प्रवद्र्धन गर्ने व्यापार व्यवसायमा लगाइएको कर घटाइने र प्रत्येक वडामा एक बहुउद्देश्यीय कवर्डहल र सामुदायिक ब्यायामशाला निर्माण गरिने सङ्कल्प पत्रमा उल्लेख छ ।

‘सुकुम्वासी तथा अव्यवस्थित बसोवास गरिरहेका नागरिकलाई एक वर्षभित्र अल्पकालीन बसोबास प्रमाणपूर्जा र दीर्घकालीन रुपमा राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने छ, सङ्कल्प पत्रमा भनिएको छ । यसगरी बुटवल उपमहानगरपालिकाभित्र रहेका १४ देखि १९ वडासम्मका मोतीपुर/सेमलार क्षेत्रलाई कृषि जोनका रुपमा विकास गर्ने र सुविधा सम्पन्न चिस्यान केन्द्र स्थापना गर्ने सङ्कल्प पाँच दलीय गठबन्धनको छ ।

यो पनि…
‘भर्जिन ल्याण्ड’ तिलोत्तमा बन्न सक्छ देशकै नमूना शहर
‘मौका पाए कलाकारले राष्ट्र हाँक्न सक्छन्’



...
חשפניות

I was wondering if you ever considered changing the layout of your site? Its very well written; I love what youve got to say. But maybe you could a little more in the way of content so people could connect with it better. Youve got an awful lot of text for only having one or two images. Maybe you could space it out better? חשפניות

...
חשפניות

Today, I went to the beachfront with my kids. I found a sea shell and gave it to my 4 year old daughter and said "You can hear the ocean if you put this to your ear." She put the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is completely off topic but I had to tell someone! חשפניות

...
חשפניות

I know this website gives quality based articles and other data, is there any other site which provides these stuff in quality? חשפניות

...
חשפניות

Hi! I just wanted to ask if you ever have any trouble with hackers? My last blog (wordpress) was hacked and I ended up losing months of hard work due to no data backup. Do you have any solutions to prevent hackers? חשפניות

...
חשפניות

Hi to all, how is all, I think every one is getting more from this website, and your views are pleasant in favor of new viewers. חשפניות

...
חשפניות

Excellent article! We will be linking to this great article on our site. Keep up the good writing. חשפניות

...
how much do sphynx cats cost

Greate pieces. Keep writing such kind of information on your blog. Im really impressed by your site. sphynx kittens for sale

...
חשפניות

Hi to all, how is all, I think every one is getting more from this web site, and your views are pleasant designed for new people. חשפניות

...
חשפניות

Remarkable! Its really remarkable piece of writing, I have got much clear idea regarding from this piece of writing. חשפניות

...
חשפניות

Wow, this post is nice, my sister is analyzing these things, thus I am going to tell her. חשפניות

...
חשפניות

I don't even know how I ended up here, but I thought this post was good. I don't know who you are but definitely you are going to a famous blogger if you are not already ;) Cheers! חשפניות

...
חשפניות

Hi there to every one, it's really a nice for me to visit this site, it consists of priceless Information. חשפניות

...
sphynx cat for sale near me

Thank you for sharing your info. I truly appreciate your efforts and I am waiting for your next post thank you once again. sphynx kittens for sale

...
חשפניות

Simply wish to say your article is as surprising. The clearness in your post is simply cool and i can assume you are an expert on this subject. Well with your permission allow me to grab your RSS feed to keep up to date with forthcoming post. Thanks a million and please keep up the gratifying work. חשפניות

...
חשפניות

Greetings! Very helpful advice within this article! It is the little changes that make the biggest changes. Thanks a lot for sharing! חשפניות

...
квартиры на сутки

Heya! I just wanted to ask if you ever have any trouble with hackers? My last blog (wordpress) was hacked and I ended up losing a few months of hard work due to no data backup. Do you have any solutions to protect against hackers? квартира на сутки Минск

...
חשפניות

You really make it seem so easy with your presentation but I find this topic to be really something which I think I would never understand. It seems too complicated and very broad for me. I am looking forward for your next post, I will try to get the hang of it! חשפניות

...
квартиры на сутки Минск

Hi there everybody, here every one is sharing these experience, thus it's nice to read this blog, and I used to go to see this website everyday. квартира на сутки Минск

...
חשפניות

Hi there, I enjoy reading all of your article. I like to write a little comment to support you. חשפניות

...
חשפניות

Pretty section of content. I just stumbled upon your web site and in accession capital to assert that I acquire in fact enjoyed account your blog posts. Any way I'll be subscribing to your augment and even I achievement you access consistently fast. חשפניות

...
квартира на сутки

Thanks for finally writing about > %blog_title% < Liked it! снять квартиру в Минске на сутки

...
חשפניות

It's nearly impossible to find knowledgeable people for this topic, but you sound like you know what you're talking about! Thanks חשפניות

...
снять квартиру на сутки в Минске

I am curious to find out what blog system you happen to be working with? I'm experiencing some minor security problems with my latest website and I would like to find something more safe. Do you have any solutions? квартира на сутки Минск

...
Заказать алкоголь с доставкой на дом

Fantastic goods from you, man. I've understand your stuff previous to and you're just too fantastic. I really like what you've acquired here, really like what you're stating and the way in which you say it. You make it entertaining and you still take care of to keep it smart. I can not wait to read far more from you. This is actually a wonderful site. Доставка алкоголя на дом Екатеринбург бесплатно

...
Алкомиг Екатеринбург доставка алкоголя

Hi there, I believe your website may be having internet browser compatibility issues. When I look at your web site in Safari, it looks fine however when opening in IE, it has some overlapping issues. I just wanted to give you a quick heads up! Apart from that, fantastic website! Доставка алкоголя Екатеринбург круглосуточно

...
Доставка алкоголя Екатеринбург

It's a shame you don't have a donate button! I'd most certainly donate to this superb blog! I suppose for now i'll settle for book-marking and adding your RSS feed to my Google account. I look forward to brand new updates and will talk about this blog with my Facebook group. Chat soon! Доставка алкоголя Екатеринбург 24 часа

...
Купить алкоголь с доставкой на дом Екатеринбург

Remarkable! Its truly remarkable article, I have got much clear idea concerning from this piece of writing. Доставка алкоголя Екатеринбург 24

...
Заказать Алкоголь с доставкой Екатеринбург

Hey there! This is kind of off topic but I need some advice from an established blog. Is it tough to set up your own blog? I'm not very techincal but I can figure things out pretty fast. I'm thinking about creating my own but I'm not sure where to start. Do you have any points or suggestions? Thanks Доставка алкоголя Екатеринбург 24 часа

...
Доставка алкоголя на дом Екатеринбург бесплатно

Fantastic goods from you, man. I've understand your stuff previous to and you're just too magnificent. I really like what you've acquired here, really like what you're stating and the way in which you say it. You make it entertaining and you still take care of to keep it sensible. I can not wait to read far more from you. This is actually a great site. Доставка алкоголя Екатеринбург бесплатная доставка

...
infoda4nik.ru

Unquestionably believe that which you stated. Your favorite justification appeared to be on the internet the simplest thing to be aware of. I say to you, I definitely get irked while people consider worries that they plainly do not know about. You managed to hit the nail upon the top and also defined out the whole thing without having side effect , people can take a signal. Will likely be back to get more. Thanks infoda4nik.ru

...
infoda4nik.ru

What's up to every one, since I am truly keen of reading this blog's post to be updated daily. It consists of pleasant stuff. infoda4nik.ru

...
infoda4nik.ru

Great post. infoda4nik.ru

...
link indexer page

fantastic issues altogether, you just won a emblem new reader. What might you suggest in regards to your publish that you made a few days ago? Any sure? faster indexation links

...
где можно заказать гостиничные чеки в москве

It is appropriate time to make a few plans for the longer term and it is time to be happy. I have read this post and if I may just I want to recommend you few interesting things or advice. Perhaps you could write next articles relating to this article. I want to read more things approximately it! гостиничные чеки куплю

...
ogorodkino.ru

My spouse and I stumbled over here from a different website and thought I might as well check things out. I like what I see so now i'm following you. Look forward to going over your web page again. ogorodkino.ru

...
сделать гостиничные чеки

Sweet blog! I found it while surfing around on Yahoo News. Do you have any tips on how to get listed in Yahoo News? I've been trying for a while but I never seem to get there! Thanks где можно заказать гостиничные чеки в москве

...
ogorodkino.ru

Howdy! Quick question that's completely off topic. Do you know how to make your site mobile friendly? My website looks weird when viewing from my iphone 4. I'm trying to find a theme or plugin that might be able to fix this problem. If you have any suggestions, please share. Thank you! ogorodkino.ru

...
чеки на гостиницу

What's up mates, pleasant article and good arguments commented here, I am really enjoying by these. гостиница с отчетными документами

...
чеки на гостиницу

Hey there! This post couldn't be written any better! Reading this post reminds me of my good old room mate! He always kept talking about this. I will forward this page to him. Pretty sure he will have a good read. Thank you for sharing! сделать чеки на гостиницу в москве

...
agrosadovnik.ru

Im not that much of a online reader to be honest but your blogs really nice, keep it up! I'll go ahead and bookmark your site to come back in the future. All the best agrosadovnik.ru

...
sadovoe-tut.ru

What's up Dear, are you really visiting this web site regularly, if so then you will absolutely get good knowledge. sadovoe-tut.ru

...
agrosadovnik.ru

whoah this blog is wonderful i love reading your articles. Stay up the good work! You understand, a lot of individuals are hunting around for this info, you can help them greatly. agrosadovnik.ru

...
химчистка мягкой мебели в смолевичах

of course like your website however you need to check the spelling on quite a few of your posts. A number of them are rife with spelling problems and I in finding it very bothersome to tell the truth on the other hand I will certainly come back again. химчистка мягкой мебели в смолевичах

...
химчистка диана цены на услуги жодино

Excellent web site you have here.. It's hard to find high quality writing like yours these days. I truly appreciate people like you! Take care!! химчистка матраса в смолевичах

...
чистка подушек борисов

Pretty component of content. I simply stumbled upon your weblog and in accession capital to say that I acquire in fact enjoyed account your blog posts. Any way I'll be subscribing on your augment or even I fulfillment you get entry to persistently fast. химчистка матраса в борисове

...
химчистка дивана в смолевичах

Hey! I know this is somewhat off topic but I was wondering which blog platform are you using for this site? I'm getting fed up of Wordpress because I've had issues with hackers and I'm looking at options for another platform. I would be great if you could point me in the direction of a good platform. химчистка мебели в жодино

...
чистка диванов жодино

Wow, this article is pleasant, my sister is analyzing such things, so I am going to let know her. чистка дивана на дому цена в борисове

...
химчистка мягкой мебели в жодино

What's up, this weekend is good for me, as this point in time i am reading this great informative article here at my house. химчистка мебели жодино

...
химчистка мягкой мебели жодино

It is not my first time to pay a visit this website, i am visiting this web site dailly and get good data from here daily. химчистка мебели жодино

...
чистка дивана на дому цена в жодино

Hi there friends, how is all, and what you want to say about this article, in my view its in fact awesome designed for me. химчистка дивана в борисове

...
bezogoroda.ru

Can I just say what a relief to find someone who actually knows what they're talking about on the web. You definitely understand how to bring an issue to light and make it important. More and more people must read this and understand this side of the story. It's surprising you're not more popular because you certainly have the gift. bezogoroda.ru

...
www xxx animal movies

Fantastic beat ! I wish to apprentice while you amend your web site, how can i subscribe for a blog web site? The account aided me a acceptable deal. I had been tiny bit acquainted of this your broadcast provided bright clear concept animal xx video com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।

राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको