English

यौन सम्पर्कलगत्तै भुलेर पनि नगर्नुहोस् यी काम



नेपाली समाजमा यौनबारेअझै पनि खुलेर कुरा गर्न लजाउँछन् । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न मानिसहरू हिचकिचाउँछन् । यस्तो अवस्थामामा यौनका बारेमा केही कुरा जान्न जरूरी छ।

यौन सम्पर्कका बेला दुवैलाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नुपर्दछ । यौनका बेलामा कुनै प्रकारको लज्जा नमानी खुलेर यसको आनन्द लिनुपर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ ।

साथै, यौन सम्पर्क गरेलगत्तै केही यस्ता काम छन् जो तत्काल गर्नु हुँदैन । यसले यौन जीवनमा नै नकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ यौन सम्पर्क गरेलगत्तै निम्न काम नगर्नुहोस् ।

पार्टनरलाई छाडेर उठ्ने
– हतार हतार कपडा लगाउने
– तत्काल बाहिर निस्कने
– काम वा पढाइ गर्ने
– साथीलाई फोन गर्ने
– छुट्टाछुटै सुत्ने
– बच्चालाई सँगै सुताउने
– कामको बारेमा कुरा गर्ने
– सरसफाइमा लाग्ने
– सुत्ने
माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भए लगत्तै गर्नु हुँदैन । अन्यथा यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested