English

२०७७ मा जसको खिल्ली उड्यो



गएको चैत २९ गते पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा नेपाली कांग्रेस नेता मोहन बस्नेत अभद्र तरिकाले अन्तर्वार्तामा प्रस्तुत भए । उनले कम्युनिष्ट नेतालाई देशद्रोहीको संज्ञा दिँदै एमाले नेता केशव बडालविरुद्ध जाइलागे । बस्नेतको भिडियो सामाजिक सञ्जालमा अहिले पनि भाइरल बनिरहेको छ । उनले कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने कुराको भेउ नपाउँदा निकै खिल्ली उड्यो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि त्यसको बिरोध सभाको सम्बोधनमा पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच नाटक र नौटङ्कीको दोहोरी चल्यो । बिरोधसभाको सम्बोधनका क्रममा प्रचण्डले यो सबै ओलीको नाटकै हो भनेका थिए । जसमा ओलीले आफ्नो पक्षको बिरोधसभालाई सम्बोधन गर्ने क्रममा नौटङ्की नै हो भन्दै प्रचण्डलाई उत्तर फर्काए । यो कुरा सामाजिक सञ्जालमा लामो समयसम्म भाइरल बन्यो । यसले सामाजिक सञ्जालमा प्रधानमन्त्री र प्रचण्डको खिल्ली उड्नसम्म उडेको थियो ।

त्यस्तै, गत चैत २७ गते शुक्रवार एक कार्यक्रममा मञ्चमै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भयो । नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ को उद्घाटन सत्रमा देउवा र पौडलबीच सरकार गठनको विषयमा विवाद भएको थियो ।

उनी निदाएको भिडियोले उनी मजाकको पात्र बन्न पुगे । सामाजिक सञ्जालमा उनको यो भिडियो अत्याधिक भाइरल बन्यो ।

मञ्चमा सँगै बसेका देउवा–पौडेलबीच विवाद चर्किंदै गएपछि उद्घोषकले त्यसलाई विवादका रूपमा भन्दा छलफलका रुपमा बुझिदिन आग्रह गर्नुपर्यो । एउटै पार्टीका नेताहरूबीच मञ्चमै यसरी विवाद भएपछि सामाजिक सञ्जालमा कतिपयले उनीहरूको खिल्ली उडाए । यसको भिडियो अहिले पनि सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । यी हालैका आला घटना हुन् । यसरी खिल्लीको पात्र बनेका राजनीतिकर्मीहरू २०७७ मा धेरै नै छन् । प्रसंग शुरु गरौँ, रिपोर्ट्स क्लवको २३ औँ वार्षिकोत्सवको घटनाबाट ।

घटना नम्बर १

रिपोर्ट्स क्लबको २३ औँ बार्षिकोत्सवमा सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङ कार्यक्रम भइरहँदा मस्त निदाए । सञ्चारमाध्यमले निदाइरहेको भिडियो खिच्न थालेपछि नजिकै रहेकी नेकपा नेतृ कोमल वलीले उनलाई उठाएको देख्न सकिन्छ । निदाएको भिडियोले उनी मजाकको पात्र बन्न पुगे । सामाजिक सञ्जालमा उनको यो भिडियो अत्याधिक भाइरल बन्यो ।

घटना नम्बर २

खानेपानी मन्त्री मणिचन्द्र थापा गत माघमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत गएका थिए । त्यो बेला उनले ०६२/६३ को जनआन्दोलनअघि कायम श्री ५ को सरकारलाई स्मरण गर्दै सम्बोधन गरे । शुरुमा त्यहाँका जनसमुदायलाई, स्वागत गर्दछु भनेका उनले पछि नेकपा स्थायी कमिटिको तर्फबाट र श्री ५ को सरकारबाट, ए.. सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम गर्न चाहन्छु भन्दै सम्बोधन गरे, जसका कारण उनी खिल्लीको पात्र बनेका थिए । उनको उक्त भिडियो सोसल मिडियामा भाइरल बनेको थियो ।

नेता खनालले काठमाडौंमा प्रचण्ड माधव समूहले गरेको विरोध सभाको सम्बोधन गर्दै धरहरा र रानीपोखरी प्रधानमन्त्री केपी शर्मा ओलीले नभएर कालीगढ र सिकर्मीले बनाएको बताएका थिए । जसपछि उनको सामाजिक सञ्जालमा खिल्ली नै उड्यो ।

घटना नम्बर ३

गत फागुनमा वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद् सम्बोधनको क्रममा जुन रुखबाट हामीले कार्बन्डाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामीले अक्सिजन दिन्छौँ, त्यही रुख यदि रहेन भने के हुन्छ हालत ? भन्दै प्रश्न गरे । उनको यो भनाइ सामाजिक सञ्जालमा भाइरल बन्यो । कतिले त रुखले के दिन्छ भन्ने सामान्य तथ्यको पनि जानकारी नहुने मन्त्री भनेर खिल्ली समेत उडाए । उनको यो अभिव्यक्तिले अहिलेसम्म पनि उनी आफैँलाई गिज्याइरहेको छ ।

घटना नम्बर ४

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको पनि यस बर्ष धेरैले खिल्ली उडाए । ४९ वर्षीय राईले गत माघमा संखुवासभाकी २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । उनीहरूको विवाहको वर्षको अन्तरलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा भयो । उनको ससुराली जाँदा हेलिकप्टर चढेर गएको कुरा भाइरल बनेको थियो ।

गत मंसिरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मोटरेबल पुलको उद्घाटनका लागि भन्दै गृहजिल्ला तनहुँ गएका थिए । जसक्रममा उनलाई कोरोनाको प्रोटोकल उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

घटना नम्बर ५

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको पनि सामाजिक सञ्जालमा खिल्ली उड्यो । नेता खनालले काठमाडौंमा प्रचण्ड माधव समूहले गरेको विरोध सभाको सम्बोधन गर्दै धरहरा र रानीपोखरी प्रधानमन्त्री केपी शर्मा ओलीले नभएर कालीगढ र सिकर्मीले बनाएको बताएका थिए । जसपछि उनको सामाजिक सञ्जालमा खिल्ली नै उड्यो ।

घटना नम्बर ६

गत मंसिरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मोटरेबल पुलको उद्घाटनका लागि भन्दै गृहजिल्ला तनहुँ गएका थिए । जसक्रममा उनलाई कोरोनाको प्रोटोकल उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । रिहा भएपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा प्रहरीको पिटाइले आफ्नो करङ मर्किएको बताए । जुन कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भाइरल बनाए । सामाजिक सञ्जालमा उनको खिल्ली उडाउनेको कमी भएन ।

केही दिनअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्यो । कोरोनाको दोश्रो भ्यारिएन्ट नेपाल निस्किएको भन्दै त्यसमा सचेत रहन आग्रह गर्दै निकालिएको उक्त विज्ञप्तिमा मिति नै गलत थियो ।

घटना नम्बर ७

अमेरिकाका लागि नेपाली राजदूत तथा पूर्व अर्थमन्त्री युवराज खतिवडाको पनि धेरैले मजाक उडाए । गत असोजमा उनलाई सरकारले अमेरिकाको लागि राजदूतमा नियुक्ति गरेको थियो । तर देशको अर्थमन्त्री जस्तो पदमा रहिसकेको व्यक्ति राजदूतमा नियुक्ति हुनुलाई धेरैले मजाकको रूपमा चित्रण गरे । सामाजिक सञ्जालमा उनको मजाकको चर्चा राम्रै भएको थियो ।

घटना नम्बर ८

गत वर्षको पुस २६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गरेका थिए । उनले भाषणका क्रममा रोष्टममा बोल्दाबोल्दै प्याच्च थुके । जसका कारण सामाजिक सञ्जालमा उनको खिल्ली उड्यो ।

घटना नम्बर ९

गत फागुनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि यस्तै अभिव्यक्ति दिएका थिए । उनी पनि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताको खिल्लीको पात्र बन्न पुगे । एक दीक्षान्त समारोहमा उनले शिक्षाका बारेमा बोल्नुपर्ने स्थानमा राजनीतिको भाषण दिएर अशिष्ट सम्बोधन गरे । उनले सारा कार्यक्रमभर नै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै बिताए ।

गत कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याण्डिलबाट असम्बिन्धत ट्वीट गयो । उक्त ट्वीट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको बताइएको थियो ।

घटना नम्बर १०

केही दिनअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्यो । कोरोनाको दोश्रो भ्यारिएन्ट नेपाल निस्किएको भन्दै त्यसमा सचेत रहन आग्रह गर्दै निकालिएको उक्त विज्ञप्तिमा मिति नै गलत थियो । यस्तो घटना स्वास्थ्य मन्त्रालयको मात्रै होइन, राष्ट्रपति कार्यालयका धेरै विज्ञप्तिमा यस्ता त्रुटि देखिएका छन् । जुन कुरा सामाजिक सञ्जालमा खिल्ली उडाइयो ।

घटना नम्बर ११

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा कन्फर्टेबल सरकार बनाउने अभिव्यक्ति धेरै खिल्लीको विषय बन्यो । यो विषयले सामाजिक सञ्जालमा यति धेरै चर्चा भयो कि, उनले यो विषयलाई लिएर पार्टीमै स्पष्टिकरण दिनुपर्यो । उनले स्पष्टिकरणमा सुविचारले देशमा कन्फर्टेवल सरकार बन्नुपर्ने विचार राखेको बताएका थिए । उनको यो भनाइ पनि सामाजिक सञ्जालमा ट्रोल बनेको थियो ।

२०७७ असारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरसपछिको पर्यटन कसरी अघि बढाउने भनेर जूम मिटिङ गरेको थियो । उक्त जूम मिटिङमा अचानक अश्लील भिडियो देखियो ।

घटना नम्बर १२

गत कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याण्डिलबाट असम्बिन्धत ट्वीट गयो । उक्त ट्वीट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको बताइएको थियो । ट्वीटमा पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय शुरु गर्न लागेकोमा शुभकामना दिइएको थियो । ट्वीटमा दुवै जना कोरोना संक्रमित भएको र संक्रमण मुक्त भएपछि पत्रकारले खुशी हुने योजना सुनाउँदा दंग भएको बताइएको छ । यो विषय सामाजिक सञ्जालमा खिल्लीको विषय बनेको थियो ।

घटना नम्बर १३

२०७७ असारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरसपछिको पर्यटन कसरी अघि बढाउने भनेर जूम मिटिङ गरेको थियो । उक्त जूम मिटिङमा अचानक अश्लील भिडियो देखियो । भिडियो तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई बोल्दै गर्दा आएको थियो । यो विषय पनि सोसल मिडियामा खिल्लीको विषय बन्यो । कतिले मन्त्री भट्टराईको ट्रोल बनाएर मजाक उडाएका थिए ।



...
Fredrick

jago88 jago88 jago88 jago88 Amazing blog! Do you have any helpful hints for aspiring writers? I'm planning to start my own website soon but I'm a little lost on everything. Would you suggest starting with a free platform like Wordpress or go for a paid option? There are so many options out there that I'm completely overwhelmed .. Any recommendations? Many thanks! Here is my webpage: 1

...
Selene

mawarslot mawarslot mawarslot mawarslot This is the right site for anyone who hopes to find out about this topic. You know a whole lot its almost hard to argue with you (not that I actually will need to…HaHa). You certainly put a brand new spin on a subject which has been written about for a long time. Excellent stuff, just wonderful! my blog post - situs slot gacor

...
WbyuSwige

The symptoms usually show up within two to four weeks after the initial infection. order our best ED meds today! Shop at ivermectin 20 mg pills through this specialist low-cost site When breast cancer is detected early, women have a much greater chance of being treated successfully and for most women the cancer will not come back after treatment.

...
Enid

livescore808 Very nice post. I simply stumbled upon your weblog and wished to say that I've truly enjoyed browsing your blog posts. In any case I'll be subscribing for your rss feed and I am hoping you write again soon! My homepage albaslot

...
Sunny

syair sdy pangkalantoto hari ini Somebody necessarily lend a hand to make critically articles I would state. That is the very first time I frequented your website page and thus far? I surprised with the research you made to make this actual publish incredible. Great job! Have a look at my web site - live draw hk

...
AsbfSwive

As the cancer grows, symptoms may include: Breast lump or lump in the armpit that is hard, has uneven edges, and usually does not hurt Change in the size, shape, or feel of the breast or nipple -- for example, you may have redness, dimpling, or puckering that looks like the skin of an orange Fluid coming from the nipple -- may be bloody, clear to yellow, green, and look like pus Men can get breast cancer, too. Shop at rybelsus 7 mg cost offered by a specialist low-cost pharmacy site Don't ask your doctor for antibiotics when you have the flu.

...
AnffSwive

A person can also withdraw from family and friends. When you buy a drug online at low price of switching from lexapro to prozac Online pharmaci Modiano N, Gerson LB.

...
Axxekeymn

Steep the flowers in boiling water and raw honey for three minutes. Does a health problem need to be treated with is amoxicillin good for uti and convenience is what you get when you shop online for drugs. Veins are low pressure blood vessels which carry deoxygenated blood from organs to the heart.

...
AgxfSwive

I know a few men who have been diagnosed. Choose established online pharmacies when you decide to zithromax 500mg dosage is available online at the lowest possible medication price. Let me add, I do have a couple of fibroid tumors.

...
AnvtfSwive

Sometimes it is difficult for doctors to be sure that appendicitis is the cause of the symptoms. Amazing savings on ivermectin pills human and manage your health problem Chemotherapy and radiation may precede or follow surgery for a stage 3 rectal cancer.

...
Antnkeymn

Today, with ART, most children born with HIV infection live well beyond age 5, and, in the United States, the majority survive into young adulthood. Prevention is better than cure for ED. Click this link bumetanide to lasix conversion at a fraction of the normal cost It also does not protect against the less common types of HPV that can cause cervical cancer or genital warts.

...
WtmgSwige

Dantrolene, amantadine, and bromocriptine are not recommended. When you are looking to coupon for sildenafil 100mg after comparing multiple offers Previous SectionNext Section View larger version: In a new window Download as PowerPoint Slide Figure 5 Hemisensory disturbance.

...
Alina

I've been exploring for a bit for any high-quality articles or blog posts on this sort of house . Exploring in Yahoo I finally stumbled upon this web site. Reading this information So i'm glad to convey that I have an incredibly just right uncanny feeling I came upon exactly what I needed. I such a lot indisputably will make certain to don?t put out of your mind this website and give it a glance regularly. My blog post pttogel

...
WnenSwige

Other times, anxiety disorders can include ongoing, unwanted thoughts, or repetitive behaviors. order our best ED meds today! Shop at purchase nolvadex online sold at maximum discounts by these pharmacies However, because only about 7 to 10 percent of children who come to the emergency room complaining of stomach pain actually have appendicitis, a stomachache alone doesn't guarantee a visit to the imaging department.

...
AnrhSwive

This may have occurred due to excess alcohol intake, viral hepatitis or other factors that lead to toxicity of the liver. advisable to identify the best offers as soon as you decide to neurontin 300 mg side effects at a fraction of the normal cost Synonym s : flu, grippe.

...
AgfnvSwive

Ketoacidosis — A condition due to starvation or uncontrolled Type I diabetes. Exceptional prices allow you to why give bactrim and keflex together remain on the shelf? That is not happening…my goal is to make it start.

...
WnwfSwige

Migraine variants include hemiplegic migraine, confusional migraine, abdominal migraine and ophthalmoplegic migraine. Immediately identify low prices and what is lisinopril used for in humans benefits and drawbacks? Mine only bothers me in certain positions or if I bump against something so there is pressure on the skin there.

...
Anedkeymn

Three a amoungst crew the of new keep and bill to alive stabilize symptoms allergy doxycycline trip me worked. dinnerExcellent health benefits are attainable when you doxycycline dogs for details. The clinical presentation of MH varies and treatment should be modified accordingly.

...
AngkSwive

There have been only 6 major influenza pandemics since 1889. Anybody can what is the generic name for flagyl when you can get it cheap Sometimes, urine cultures, in which bacteria from a urine sample are grown in a laboratory, are done to identify the numbers and type of bacteria.

...
AgnvSwive

Though seizures are most likely caused by another condition like epilepsy or stroke, you must seek medical attention immediately if you believe you have had a seizure. To release tension from erection problems by valtrex for sale remain in the body? How Could My Dog Catch Canine Influenza Virus?

...
WguuSwige

So while killing cancer cells, some normal cells also get affected and hence the severe side effects. Has your medicamentos lyrica and have multiple orgasms?| A primary brain tumor originates from cells normally found within the brain and its membranes.

...
Axxzkeymn

The maneuver can also begin with the patient in the supine position. Major pharmacies compete on prices for can i drink on prednisone after comparing multiple offers The lucky alarm of an influenza decided what might not have been decided quite so soon.

...
AoolSwive

By Christina Chaey Chances are, you've felt sick and decided to Google your symptoms instead of making a trip to the doctor's. Valuable treatment is available when you ampicillin side effects in men from Internet pharmacies. However, you can reduce your baby's risk to less than 1 percent if you get appropriate treatment for yourself during your pregnancy.

...
AujikSwive

COULD I BE PREG? Buying online so that you know what the lowest price of glucophage keto you can save even more when you get generic. Women with ovarian cancer report that symptoms are persistent and represent a change from normal for their bodies.

...
AebgSwive

Vasotec

...
Atmbkeymn

Altace

...
Acxzkeymn

vardenafil ssri

...
Jared Hoesing

can i share it?

...
Znrfinimb

tadalafil,

...
Znrfinimb

tadalafil 7mg

...
WsnrSwige

vardenafil buy uk

...
Zbuiinimb

sildenafil coupon

...
BcedSwige

buy levitra 20mg

...
CcxySwive

cialis 20 mg

...
Zoljinimb

olanzapine zyprexa

...
Ammhkeymn

what is zetia

...
Zoljinimb

zyprexa and xanax

...
BbbfSwige

venlafaxine 75mg

...
CnnySwive

tizanidine 4mg tab

...
Zefbinimb

synthroid research

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग