२०७७ मा जसको खिल्ली उड्यो



गएको चैत २९ गते पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा नेपाली कांग्रेस नेता मोहन बस्नेत अभद्र तरिकाले अन्तर्वार्तामा प्रस्तुत भए । उनले कम्युनिष्ट नेतालाई देशद्रोहीको संज्ञा दिँदै एमाले नेता केशव बडालविरुद्ध जाइलागे । बस्नेतको भिडियो सामाजिक सञ्जालमा अहिले पनि भाइरल बनिरहेको छ । उनले कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने कुराको भेउ नपाउँदा निकै खिल्ली उड्यो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि त्यसको बिरोध सभाको सम्बोधनमा पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच नाटक र नौटङ्कीको दोहोरी चल्यो । बिरोधसभाको सम्बोधनका क्रममा प्रचण्डले यो सबै ओलीको नाटकै हो भनेका थिए । जसमा ओलीले आफ्नो पक्षको बिरोधसभालाई सम्बोधन गर्ने क्रममा नौटङ्की नै हो भन्दै प्रचण्डलाई उत्तर फर्काए । यो कुरा सामाजिक सञ्जालमा लामो समयसम्म भाइरल बन्यो । यसले सामाजिक सञ्जालमा प्रधानमन्त्री र प्रचण्डको खिल्ली उड्नसम्म उडेको थियो ।

त्यस्तै, गत चैत २७ गते शुक्रवार एक कार्यक्रममा मञ्चमै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भयो । नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ को उद्घाटन सत्रमा देउवा र पौडलबीच सरकार गठनको विषयमा विवाद भएको थियो ।

उनी निदाएको भिडियोले उनी मजाकको पात्र बन्न पुगे । सामाजिक सञ्जालमा उनको यो भिडियो अत्याधिक भाइरल बन्यो ।

मञ्चमा सँगै बसेका देउवा–पौडेलबीच विवाद चर्किंदै गएपछि उद्घोषकले त्यसलाई विवादका रूपमा भन्दा छलफलका रुपमा बुझिदिन आग्रह गर्नुपर्यो । एउटै पार्टीका नेताहरूबीच मञ्चमै यसरी विवाद भएपछि सामाजिक सञ्जालमा कतिपयले उनीहरूको खिल्ली उडाए । यसको भिडियो अहिले पनि सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । यी हालैका आला घटना हुन् । यसरी खिल्लीको पात्र बनेका राजनीतिकर्मीहरू २०७७ मा धेरै नै छन् । प्रसंग शुरु गरौँ, रिपोर्ट्स क्लवको २३ औँ वार्षिकोत्सवको घटनाबाट ।

घटना नम्बर १

रिपोर्ट्स क्लबको २३ औँ बार्षिकोत्सवमा सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङ कार्यक्रम भइरहँदा मस्त निदाए । सञ्चारमाध्यमले निदाइरहेको भिडियो खिच्न थालेपछि नजिकै रहेकी नेकपा नेतृ कोमल वलीले उनलाई उठाएको देख्न सकिन्छ । निदाएको भिडियोले उनी मजाकको पात्र बन्न पुगे । सामाजिक सञ्जालमा उनको यो भिडियो अत्याधिक भाइरल बन्यो ।

घटना नम्बर २

खानेपानी मन्त्री मणिचन्द्र थापा गत माघमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत गएका थिए । त्यो बेला उनले ०६२/६३ को जनआन्दोलनअघि कायम श्री ५ को सरकारलाई स्मरण गर्दै सम्बोधन गरे । शुरुमा त्यहाँका जनसमुदायलाई, स्वागत गर्दछु भनेका उनले पछि नेकपा स्थायी कमिटिको तर्फबाट र श्री ५ को सरकारबाट, ए.. सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम गर्न चाहन्छु भन्दै सम्बोधन गरे, जसका कारण उनी खिल्लीको पात्र बनेका थिए । उनको उक्त भिडियो सोसल मिडियामा भाइरल बनेको थियो ।

नेता खनालले काठमाडौंमा प्रचण्ड माधव समूहले गरेको विरोध सभाको सम्बोधन गर्दै धरहरा र रानीपोखरी प्रधानमन्त्री केपी शर्मा ओलीले नभएर कालीगढ र सिकर्मीले बनाएको बताएका थिए । जसपछि उनको सामाजिक सञ्जालमा खिल्ली नै उड्यो ।

घटना नम्बर ३

गत फागुनमा वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद् सम्बोधनको क्रममा जुन रुखबाट हामीले कार्बन्डाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामीले अक्सिजन दिन्छौँ, त्यही रुख यदि रहेन भने के हुन्छ हालत ? भन्दै प्रश्न गरे । उनको यो भनाइ सामाजिक सञ्जालमा भाइरल बन्यो । कतिले त रुखले के दिन्छ भन्ने सामान्य तथ्यको पनि जानकारी नहुने मन्त्री भनेर खिल्ली समेत उडाए । उनको यो अभिव्यक्तिले अहिलेसम्म पनि उनी आफैँलाई गिज्याइरहेको छ ।

घटना नम्बर ४

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको पनि यस बर्ष धेरैले खिल्ली उडाए । ४९ वर्षीय राईले गत माघमा संखुवासभाकी २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । उनीहरूको विवाहको वर्षको अन्तरलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा भयो । उनको ससुराली जाँदा हेलिकप्टर चढेर गएको कुरा भाइरल बनेको थियो ।

गत मंसिरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मोटरेबल पुलको उद्घाटनका लागि भन्दै गृहजिल्ला तनहुँ गएका थिए । जसक्रममा उनलाई कोरोनाको प्रोटोकल उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

घटना नम्बर ५

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको पनि सामाजिक सञ्जालमा खिल्ली उड्यो । नेता खनालले काठमाडौंमा प्रचण्ड माधव समूहले गरेको विरोध सभाको सम्बोधन गर्दै धरहरा र रानीपोखरी प्रधानमन्त्री केपी शर्मा ओलीले नभएर कालीगढ र सिकर्मीले बनाएको बताएका थिए । जसपछि उनको सामाजिक सञ्जालमा खिल्ली नै उड्यो ।

घटना नम्बर ६

गत मंसिरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मोटरेबल पुलको उद्घाटनका लागि भन्दै गृहजिल्ला तनहुँ गएका थिए । जसक्रममा उनलाई कोरोनाको प्रोटोकल उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । रिहा भएपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा प्रहरीको पिटाइले आफ्नो करङ मर्किएको बताए । जुन कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भाइरल बनाए । सामाजिक सञ्जालमा उनको खिल्ली उडाउनेको कमी भएन ।

केही दिनअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्यो । कोरोनाको दोश्रो भ्यारिएन्ट नेपाल निस्किएको भन्दै त्यसमा सचेत रहन आग्रह गर्दै निकालिएको उक्त विज्ञप्तिमा मिति नै गलत थियो ।

घटना नम्बर ७

अमेरिकाका लागि नेपाली राजदूत तथा पूर्व अर्थमन्त्री युवराज खतिवडाको पनि धेरैले मजाक उडाए । गत असोजमा उनलाई सरकारले अमेरिकाको लागि राजदूतमा नियुक्ति गरेको थियो । तर देशको अर्थमन्त्री जस्तो पदमा रहिसकेको व्यक्ति राजदूतमा नियुक्ति हुनुलाई धेरैले मजाकको रूपमा चित्रण गरे । सामाजिक सञ्जालमा उनको मजाकको चर्चा राम्रै भएको थियो ।

घटना नम्बर ८

गत वर्षको पुस २६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गरेका थिए । उनले भाषणका क्रममा रोष्टममा बोल्दाबोल्दै प्याच्च थुके । जसका कारण सामाजिक सञ्जालमा उनको खिल्ली उड्यो ।

घटना नम्बर ९

गत फागुनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि यस्तै अभिव्यक्ति दिएका थिए । उनी पनि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताको खिल्लीको पात्र बन्न पुगे । एक दीक्षान्त समारोहमा उनले शिक्षाका बारेमा बोल्नुपर्ने स्थानमा राजनीतिको भाषण दिएर अशिष्ट सम्बोधन गरे । उनले सारा कार्यक्रमभर नै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै बिताए ।

गत कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याण्डिलबाट असम्बिन्धत ट्वीट गयो । उक्त ट्वीट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको बताइएको थियो ।

घटना नम्बर १०

केही दिनअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्यो । कोरोनाको दोश्रो भ्यारिएन्ट नेपाल निस्किएको भन्दै त्यसमा सचेत रहन आग्रह गर्दै निकालिएको उक्त विज्ञप्तिमा मिति नै गलत थियो । यस्तो घटना स्वास्थ्य मन्त्रालयको मात्रै होइन, राष्ट्रपति कार्यालयका धेरै विज्ञप्तिमा यस्ता त्रुटि देखिएका छन् । जुन कुरा सामाजिक सञ्जालमा खिल्ली उडाइयो ।

घटना नम्बर ११

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा कन्फर्टेबल सरकार बनाउने अभिव्यक्ति धेरै खिल्लीको विषय बन्यो । यो विषयले सामाजिक सञ्जालमा यति धेरै चर्चा भयो कि, उनले यो विषयलाई लिएर पार्टीमै स्पष्टिकरण दिनुपर्यो । उनले स्पष्टिकरणमा सुविचारले देशमा कन्फर्टेवल सरकार बन्नुपर्ने विचार राखेको बताएका थिए । उनको यो भनाइ पनि सामाजिक सञ्जालमा ट्रोल बनेको थियो ।

२०७७ असारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरसपछिको पर्यटन कसरी अघि बढाउने भनेर जूम मिटिङ गरेको थियो । उक्त जूम मिटिङमा अचानक अश्लील भिडियो देखियो ।

घटना नम्बर १२

गत कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याण्डिलबाट असम्बिन्धत ट्वीट गयो । उक्त ट्वीट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको बताइएको थियो । ट्वीटमा पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय शुरु गर्न लागेकोमा शुभकामना दिइएको थियो । ट्वीटमा दुवै जना कोरोना संक्रमित भएको र संक्रमण मुक्त भएपछि पत्रकारले खुशी हुने योजना सुनाउँदा दंग भएको बताइएको छ । यो विषय सामाजिक सञ्जालमा खिल्लीको विषय बनेको थियो ।

घटना नम्बर १३

२०७७ असारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरसपछिको पर्यटन कसरी अघि बढाउने भनेर जूम मिटिङ गरेको थियो । उक्त जूम मिटिङमा अचानक अश्लील भिडियो देखियो । भिडियो तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई बोल्दै गर्दा आएको थियो । यो विषय पनि सोसल मिडियामा खिल्लीको विषय बन्यो । कतिले मन्त्री भट्टराईको ट्रोल बनाएर मजाक उडाएका थिए ।



...
Hbdvinimb

cephalexin allergy to penicillin what generation is cephalexin nyquil and cephalexin

...
Oeirikeymn

red cephalexin 500 mg capsule cephalexin 500mg capsule cephalexin and zyrtec

...
EfvdbSwige

keflex dosage for sinus infection ic cephalexin 500 mg uses 500mg keflex

...
EenvSwive

cephalexin dosage for bronchitis can keflex cause swollen gums cephalexin side effects in dogs

...
NehfDergO

can you take cephalexin and sulfamethoxazole together wjat is the normal dosage of keflex how long does it take cephalexin to start working

...
NnosoMycle

keflex and sun keflex med cephalexin tooth abscess

...
NnooMycle

canadian pharmacy cialis brand cialis no perscrption cialis for pulmonary hypertension

...
Oeiikeymn

can i buy viagra from india female pink viagra sildenafil 100mg purchase

...
Htndinimb

cialis 100mg normal dose of cialis buy cialis fast shipping

...
NnooMycle

cheap cialis uk 50 mg tadalafil cialis debit card

...
EntcsSwive

how long does it take for cialis to take effect where to buy cialis cheap cialis 30 mg dose

...
Htnvinimb

desoxyn online pharmacy united pharmacy finasteride best rx pharmacy

...
NbnegMycle

us pharmacy ambien no prescription rx choice pharmacy is pharmacy rx one legitimate

...
EemgSwive

ED Trial Pack tramadol 50mg pharmacy the best online pharmacy

...
Hxvminimb

viagra 50 mg coupon viagra 8000mg viagra 500mg tablet price in india

...
EgmdbSwige

where to purchase over the counter viagra 007 viagra viagra 123 pills 7000 mg

...
NbgcMycle

sildenafil price uk buy generic viagra online usa best viagra coupon

...
EnrcxSwive

buy viagra 100mg online uk viagra prescription coupon average cost of viagra in canada

...
Oemgkeymn

can you buy viagra online legally sildenafil canada buy viagra tablets india

...
Ocrtkeymn

prednisone for asthma exacerbation dose prednisone induced psychosis can you take motrin with prednisone

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही