English

सेक्स लाइफ सुखद बनाउन यसो गर्नुहोस्



सेक्स स्वस्थ जीवनको लागि अत्यावश्यक कुरा हो । तर सेक्स सन्तुष्टि प्राप्त गर्नको लागि सही तरिका के हो त ? यसको बारेमा जान्नु निकै जरुरी हुन्छ । सेक्सका लागि यी सामान्य तरिका अपनाउँदा यौन जीवन सुखद हुनसक्छ ।

–सेक्स गर्नुभन्दा पहिले ओरल सेक्स गर्नु राम्रो हुन्छ । यसले सेक्स क्रियामा महत्त्वपूर्ण भूमिका निभाउँछ । साथै सेक्सको आनन्द सही तरिकाबाट प्राप्त गर्न पनि सकिन्छ ।
महिला सेक्सको बारेमा पहल गर्न हिचकिचाउने गर्दछन् । तर सेक्सको लागि महिलाले नै पहिले पहल गर्दा सेक्स लाइफ राम्रो हुन्छ ।
–महिला होस या पुरुष उनीहरूलाई के कुराबाट सन्तुष्टि मिल्छ त्यसबारे आपसमा छलफल गर्नुपर्छ र सोही अनुसार सेक्सको रमाइलो गर्नुपर्छ ।
–योजना बनाएर सेक्सको लागि पार्टनरलाई अपिल गर्नुपर्छ भन्ने छैन । तपाई आफैले त्यस्तो माहौल तयार गर्न सक्नुहुन्छ जसले पार्टनर सेक्सको लागि आतुर होस ।
–राम्रो सेक्स जीवनको लागि स्वस्थ हुँन निकै जरुरी हुन्छ । त्यसको लागि उचित खानपान, व्यायाम र पुरा निन्द्रा अति आवश्यक हुन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested