English

सेक्सको आनन्द लिन पार्टनरबीच समझदारी हुन आवश्यक



यौनको आनन्द लिन पार्टनरबीच समझदारी हुन आवश्यक हुन्छ । सेक्स पोजिसनदेखि पार्टनरको मुड बुझ्न पर्छ । यौन जीवनलाई अझै उत्कृष्ट बनाउन यी कुरामा अपनाउनुहोस् ।

स्थानको छनोट

यौन जीवनको लागि स्थान महत्त्वपूर्ण हुन्छ । राम्रो ठाउँमा मुड परिवर्तन हुन्छ । जसका लागि जोडी समय–समयमा घुम्न जान सकिन्छ । सुन्दर ठाउँमा सेक्स गर्न राम्रो मानिन्छ । यसले पार्टनरसँगको सम्बन्ध सुमधुर हुन्छ ।

कोठाको सजावट

सेक्स लाइफका लागि सुत्ने कोठाको सजावट पनि महत्त्वपूर्ण हुन्छ । ओछ्यान सफा राख्नदेखि लिएर सही दिशामा बिछ्याउने कुरामा ध्यान दिनुपर्छ । सुत्ने कोठामा फोहोर वा सामानले भरिएको छ भने यौन जीवन प्रभावित हुन सक्छ । कोठाको सरसफाइले सकारात्मक भावना निम्त्याउँछ । सुत्ने कोठामा खानेकुरा, फोहोर जुत्ता, चप्पल राख्छन्, जसले दुर्गन्धित हुन्छ । मन खिन्न हुने, मुड बिग्रिने हुन्छ । कोठा सुगन्धित राख्न रुम फ्रेसर, फूल आदिको प्रयोग गर्न सकिन्छ ।

नाइट ड्रेस

महिलाको नाइट ड्रेस मात्र होइन, पुरुषले पनि आफ्नो नाइट ड्रेसमा ख्याल गर्नुपर्छ । नाइटवेयर सहज नभएमा समस्या हुन सक्छ । जिन्सको कपडा लगाएर सुत्नु हुँदैन । यसको गन्ध र फिटिङले पार्टनरको मुड बिग्रिन सक्छ ।

लाइट

कोठाको बत्तीको बारेमा पार्टनरसँग कुरा गर्नुहोस् । केटीहरूको लजालु स्वभावका कारण बढी प्रकाशमा सेक्स गर्न मन पराउँदैनन् । कोठामा बत्ती बाल्ने वा नबाल्ने पार्टनरसँग सल्लाह गर्नुहोस् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested