English

फलफूल र तरकारीको मूल्य [सूची]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज चैत २५ गते शुक्रबार एक किलोग्राम कागतीको मूल्य ४२६ रूपैयाँ ६७ पैसा तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ ६७ पैसा तोकिएको छ भने सुकेको प्याज मूल्यको ३३ रूपैयाँ ३३ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३७ रूपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य ४० रूपैयाँ, रातो मूला ३५ रूपैयाँ, सेतो मूला १२ रूपैयाँ ३३ पैसा, भन्टा ३५ रूपैयाँ, मटरकोशा ४५ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी समितिले एक किलोग्राम स्याउको मूल्य २२५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २१० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १३० रूपैयाँ तोकिएको छ ।


यो पनि…
बढ्यो कागतीको मूल्य, एक किलोग्रामको कति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested