English

ह्वात्तै बढ्यो कागतीको मूल्य, एक किलोग्रामको कति ?



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज चैत २३ गते बुधबार एक किलोग्राम कागतीको मूल्य ४२५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ ४० पैसा तोकिएको छ भने सुकेको प्याज मूल्यको ३१ रूपैयाँ ६० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३३ रूपैयाँ ३३ पैसा तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य ४५ रूपैयाँ, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १२ रूपैयाँ ५०, भन्टा ३६ रूपैयाँ ६७पैसा, मटरकोशा ३६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।

त्यसैगरी समितिले एक किलोग्राम स्याउको मूल्य २४० रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २१० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १३० रूपैयाँ तोकिएको छ ।


यो पनि…
आज बुधबारको राशिफल
लत छोड्ने संकल्प
बिहान सबेरै प्रकृतिको आवाज सुन्नु स्वास्थ्यको लागि लाभदायक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested