English

लिभरपुल र सिटीको उत्कृष्ट प्रदर्शन



लिभरपुलले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अवे मैदानमा मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले बेन्फिकालाई ३-१ ले पराजित गरेको हो ।

लिभरपुलका लागि १७औं मिनेटमा इब्राहिम कोनाते, ३४औं मिनेटमा साडिओ माने र ८७औं मिनेटमा लुइस डियाजले गोल गरेका हुन् । बेन्फिकाका लागि ४९औं मिनेटमा डर्विन नुनेजले एक गोल फर्काए ।

मंगलबार राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडमाथि जित निकालेर म्यानचेस्टर सिटीले सेमिफाइनल प्रवेशको सम्भावना बढाएको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले एथ्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको हो । सिटीका लागि ७०औं मिनेटमा केविन डी ब्रूयनाले गोल गरेका हुन् ।

यो पनि…

ाा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested