English

रङ्गियो गुराँसको राजधानी



ताप्लेजुङ, म्याग्दी, खोटेहाङ, सङ्खुवासभालगायत  देशभरका डाँडामा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँसको राजधानी भनेर चिनिने (टीएमजे) क्षेत्रमा वनैभरि ढकमक्क लालीगुराँस फुलेको छ । विश्वभर ३२ प्रजातिका गुराँसमध्ये यहाँ २८ प्रजाति पाइन्छ । 

सङ्खुवासभाको चौकी बजार नजिकै लालीगुराँस फुलेको छ। गुराँस फुल्न शुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढेको छ । यसैगरी खोटेहाङ गाउँपालिकाको पर्यटकीय स्थल रोक्सिम भञ्ज्याङको जङ्गलमा पनि लालीगुराँस फुलेको छ । यतिबेला  मनै लोभ्याउने गरी जङ्गलभरि गुराँस फुलेको छ ।

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखा लालीगुराँसले रङ्गिएसँगै घोडेपानी आकर्षक र मनमोहक बनेको छ । 



यो पनि…
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा
चोलुङ पार्कको लालीगुराँसले तान्दै छ पर्यटक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

Latest










Popular
Suggested