English

एसी मिलानलाई घरेलु मैदानमै झड्का



इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको एसी मिलानलाई घरेलु मैदानमै झड्का लागेको छ । लिगअन्तर्गत सोमबार राति भएको खेलमा शीर्ष स्थानको एसी मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा दोस्रो हाफमा मैदान छिरेका जाल्टन इब्राहिमोविचले राम्रो प्रदर्शन गर्न सकेनन् । उनको आँखाको डिल क्षेत्रमा सामान्य चोट भने लाग्यो । ३१ खेलबाट एसी मिलानको ६७ अंक छ । दोस्रो स्थानमा रहेको नापोलीको ६६ अंक रहेको छ ।

यो पनि…
पीएनजीलाई हराउँदै नेपालले उचाल्यो टी-२० श्रृखंलाको उपाधि
विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested