एनआरएनए सम्मेलन : के छ घोषणापत्रमा ? (पूर्णपाठ)



गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारि गर्दै ललितपुरमा आइतबार मार्च २७ मा सम्पन्न भएको छ ।

दशौं गैरआवासीय नेपाली विश्व सम्मेलन ललितपुर घोषणा पत्र–२०२२

‘गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा एकता’ भन्ने मूल नारा सहित सम्पन्न दशौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई सभ्य र भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय संलग्नता जनाउने सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, महामहिम राजदूतज्यूहरू, कुटनीतिक नियोगका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू लगायत व्यवसायिक संघसंस्थाका अध्यक्षज्यूहरू, विकास साझेदारहरू, गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, संरक्षक तथा पदाधिकारीज्यूहरू एवं संसार भरिका गैर नेपाली प्रतिनिधिहरूमा यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

साथै विभिन्न राजनीतिक दल, विज्ञहरू, संघसंस्था, सञ्चारकर्मी, व्यापारिक समुदाय एवं सम्पूर्ण सौजन्यकर्ताप्रति आभार व्यक्त गर्दै यो सम्मेलन निम्न कार्यहरू गर्ने प्रतिबद्धतासहित ललितपुर घोषणापत्र जारी गर्दछ ।

१. यो सम्मेलन अन्तर्राष्ट्रिय समुदायको सहयोगमा कोभिड १९ को महामारीसँग जुध्न नेपाल सरकारले चालिरहेका कदमहरुको स्वागत गर्दछ। कोभिड १९ को विश्वव्यापी प्रकोप शुरु हुनासाथ संसारभरिबाट गैरआवासीय नेपालीहरुले अक्सिजन कन्सनट्रेटरहरु लगायत अन्य स्वास्थ्य सामग्रीहरु नेपाल पठाएको र संघकै पहलमा विभिन्न प्रदेशहरुमा ४ वटा स्थायी अक्सिजन प्लान्टहरु निर्माण भै सकेको स्मरण गर्दछ । आगामी दिनमा पनि नेपाल र नेपालीलाई कुनै पनि विपद् पर्दा संसारभरिका नेपालीहरुले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

२‍. नेपालको संविधान २०१५ मा गैर आवासीय नेपाली नागरिकताको प्रवन्ध गरिएता पनि हालसम्म पनि उपयुक्त कानून नबन्दा त्यो कार्यान्वयनमा आउन सकेको छैन । उक्त कानून कार्यान्वयन नहुँदा संसारभरिका नेपालीहरुले नेपालमा आफ्नो सम्पत्ति सुरक्षित भएको महसुस गर्न सकेका छैनन् ।

तसर्थ छुट्टै ऐनको व्यवस्था गरेर भए पनि संसदको आगामी अधिवेशनबाट उक्त कानून कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकार लगायत सबै राजनीतिक दलहरुलाई आग्रह गर्दछौं ।

३. “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मन्त्रलाई सार्थक गर्न आफूसँग रहेको सीप, पूँजी र प्रविधि नेपाल र नेपालीको हितमा परिचालन गर्न संसार भरि रहेका गैर आवासीय नेपालीहरु प्रतिबद्ध छन् ।

त्यसका लागि आवश्यक कानूनी सुधार एवं उपयुक्त संरचनाको विकासका लागि हामी नेपाल सरकारका सम्बन्धित निकायहरुलाई अनुरोध गर्दछौं । साथै संघले गत वर्ष आयोजना गरेको दोश्रो विश्व ज्ञान सम्मेलनका निस्कर्षहरु कार्यान्वयन गर्न एउटा कार्यदल बनाउन पनि नेपाल सरकारलाई आग्रह गर्दछौं ।

४. मुलुक आगामी एक वर्ष भित्रै तीनै तह (संघीय, प्रादेशिक र स्थानीय) को निर्वाचनको संघारमा रहेको छ । स्वतन्त्र र निस्पक्ष तवरले उक्त निर्वाचनहरू गराउँदा संविधान कार्यान्वयन भई मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्दै आर्थिक विकासको दिशातर्फ उन्मुख हुने हाम्रो विश्वास छ ।

५. गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि प्रतिवद्धता जाहेर गरे अनुरुप कम्तिमा १० अर्ब नेपाल भित्र्याई संस्थागत रुपमा सामूहिक लगानीको आधारशिला खडा गर्दै नेपालको विकासमा सहभागी भई लगानीको अवसर प्रदान गर्न एनआरएन नेपाल डेभलपमेण्ट फण्ड स्थापना गरिएको छ ।

साथै गैरआवासीय नेपालीहरुबाट हुने लगानीलाई सहजीकरण गर्न, नेपालको संविधानले दिएको आर्थिक तथा सामाजिक अधिकार उपभोग गराउन सहजीकरण गर्नको लागि कानुनी संरचना सुधारको कदम चाल्न नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ ।

६. सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धा्रित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्ने समेत तीन वटा महत्त्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका र योगदान हुन सक्ने जनाउँदै उपरोक्त लक्ष्यहरू पुरा गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।

७. नेपालीहरूको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहँदा वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्या्दित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्धार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न संघ नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्द छ ।

कामदारहरूको सीप प्रशिक्षण, परीक्षण तथा प्रमाणीकरणलाई सहयोग गर्दै वैदेशिक रोजगारीको आर्जनलाई राष्ट्र निर्माणमा सदुपयोग गर्ने तथा कामदारहरूको भावी सामाजिक सुरक्षाका लागि यस संघले यसअघि अगाडी बढाएको कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा अघि सारेको अनिवार्य बचत (हजारे अभियान) सहितको सञ्चय कोष कार्यान्वयनका लागि परिणामदायी पहल गर्ने छ ।

८. कोभिड १९ का कारण थला परेको नेपाली पर्यटन क्षेत्रलाई फेरी क्रियाशील तुल्याउन नेपाल सरकार, नेपाल पर्यटन बोर्ड लगायत संसार भरि रहेका नेपाली कूटनीतिक नियोगहरुसँग सहकार्य गर्न संघ सम्पूर्ण एनसीसीहरु लाई आग्रह गर्दछ । यसका लागि आगामी २ महिना भित्र एउटा कार्ययोजना बनाइ सार्वजनिक गरिने छ ।

९. विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्दै तीनमा संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धान सम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । यसका निम्ति संघले एक स्थायी निकाय स्थापना गर्न पहल गर्नेछ ।

१०. नेपालीहरू अत्यधिक संख्यामा रहेका मुलुकहरूमा नेपाल सरकारको प्रतिनिधित्व रहने गरी नेपाली राजदुतावास वा महावाणिज्यदूतावासको स्थापना गर्न तथा भएका नियोगहरूलाई मानवीय तथा प्राविधिक रूपमा समेत सवल बनाउन नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ । नेपाली नियोगहरू स्थापना नभएसम्म स्थानीय गैरआवासीय नेपाली संघका एनसीसीहरुले नेपालीहरूलाई पुर्‍याईआएको सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दछ ।

११. वाहय लगानी आकर्षणमा प्रमुख वाधक रुपमा औल्याइएको दोहोरो करको समस्यालाई संवोधन गरी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कुटनीतिक नियोग रहेका र धेरै नेपालीको वसोवास रहेका मुलुकहरुसँग अभिलम्व दोहोरो कर उन्मुक्तिको संझौता डोउब्ले टक्सतिओन् अवोइदन्के अग्रीमेन्त्-ड्ट),लगानी प्रवर्धधन तथा संरक्षण सम्झौता लगायतका सम्झौता अभिलम्व गर्न नेपाल सरकारसँग आव्हान गर्दै त्यसका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।

१२. गैरआवासीय नेपाली संघ नेपालमा विधिवत रूपमा दर्ता भएको र अभियानले झन्डै दुइ दशक पार गर्न लागेको अवस्थामा संघको सँस्थागत संरचना सुधारमा महसुस गर्दै यो सम्मेलन नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछ । गत केहि समय यता संघ भित्र उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै संघभित्र बृहत एकता र समझदारी कायम गर्न पहल गर्नु हुने सबै अग्रज तथा अभियन्ता एवं शुभचिन्तकहरु प्रति संघ हार्दिक आभार व्यक्त गर्दछ । संसारभरि रहेका लाखौं प्रवासी नेपालीहरुको भावना अनुरुप संघलाई अरु बढी एकताद्ध बनाउन सानातिना मतमतान्तर त्यागी मूल प्रवाहमा समावेश हुन सबै साथीहरुलाई यो सम्मेलन हार्दिक आह्वान गर्दछ । आगामी दिनमा संघको एकता, मर्यादा र गौरवशाली इतिहासमा ठेस पुग्ने खालका कुनै पनि गतिविधि नगर्न सबैलाई यो सम्मेलन अपिल गर्दछ।

१३. गैरआवासीय नेपालीहरुबिच भाईचाराको एकतालाई कायम राख्न झण्डै २ दशक पार गरिसकेको अवस्थामा संघको संस्थागत संरचना सुधार महसुस गर्दै यो सम्मेलन नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछ । गैरआवासीय नेपाली अभियान एक विशुद्ध गैरराजनैतिक चरित्रको भएकोले दलगत राजनीतिबाट टाढा राख्न नेपालका राजनैतिक दल र विदेशमा रहेका तीनका भातृसंगठनहरुलाई यो सम्मेलन हार्दिक अनुरोध गर्दछ ।

१४. नवौं गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्यरूपमा सफल पार्न सहयोग गर्नु हुने नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, संचारकर्मी तथा सम्पूर्ण सौजन्यकर्ता, सहयोगी संघरसंस्था र व्यक्तिहरूप्रति यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

यो पनि
एनआरएनएको महाधिवेशनमा कसले के भने ?
एनआरएनएको दशौं महाधिवेशन काठमाडौंमा सुरु



...
Алкоголь Екатеринбург доставка дёшево

Whats up very nice blog!! Guy .. Beautiful .. Amazing .. I will bookmark your web site and take the feeds also? I am satisfied to find so many useful information here in the post, we'd like develop more strategies in this regard, thank you for sharing. . . . . . Алкоголь Екатеринбург круглосуточно доставка бесплатно

...
Доставка алкоголя Екатеринбург круглосуточно дёшево

Hello! I could have sworn I've been to this web site before but after going through a few of the posts I realized it's new to me. Anyhow, I'm definitely pleased I came across it and I'll be bookmarking it and checking back regularly! Доставка алкоголя Екатеринбург круглосуточно

...
Доставка алкоголя

Spot on with this write-up, I really feel this web site needs far more attention. I'll probably be back again to read more, thanks for the info! Доставка алкоголя на дом Екатеринбург бесплатно

...
Доставка алкоголя Екатеринбург круглосуточно дёшево

Helpful info. Fortunate me I found your web site by chance, and I am stunned why this twist of fate did not came about in advance! I bookmarked it. Доставка алкоголя Екатеринбург 24

...
Алкоголь Екатеринбург круглосуточно доставка бесплатно

Your way of describing all in this article is truly pleasant, all can easily know it, Thanks a lot. Купить алкоголь с доставкой Екатеринбург

...
infoda4nik.ru

Hi to all, it's actually a good for me to go to see this web site, it contains precious Information. infoda4nik.ru

...
infoda4nik.ru

Great delivery. Solid arguments. Keep up the amazing effort. infoda4nik.ru

...
сделать гостиничные чеки

What a information of un-ambiguity and preserveness of precious experience concerning unexpected feelings. купить гостиничные чеки с подтверждением

...
indexing page

Asking questions are actually pleasant thing if you are not understanding anything completely, but this post offers pleasant understanding even. link indexing url

...
ogorodkino.ru

I blog frequently and I truly appreciate your content. This article has really peaked my interest. I am going to book mark your site and keep checking for new information about once a week. I subscribed to your RSS feed as well. ogorodkino.ru

...
ogorodkino.ru

For newest news you have to pay a visit internet and on internet I found this site as a best website for latest updates. ogorodkino.ru

...
ogorodkino.ru

After looking over a few of the blog articles on your site, I really like your way of blogging. I saved it to my bookmark website list and will be checking back soon. Take a look at my web site as well and let me know how you feel. ogorodkino.ru

...
ogorodkino.ru

Wow, that's what I was looking for, what a stuff! present here at this blog, thanks admin of this website. ogorodkino.ru

...
ogorodkino.ru

Fabulous, what a webpage it is! This webpage gives helpful information to us, keep it up. ogorodkino.ru

...
ogorodkino.ru

If some one needs to be updated with most recent technologies then he must be visit this web site and be up to date everyday. ogorodkino.ru

...
ogorodkino.ru

hi!,I love your writing so so much! proportion we communicate more approximately your post on AOL? I need an expert in this space to solve my problem. May be that is you! Looking forward to peer you. ogorodkino.ru

...
ogorodkino.ru

I like what you guys are up too. This type of clever work and exposure! Keep up the excellent works guys I've added you guys to blogroll. ogorodkino.ru

...
ogorodkino.ru

Fantastic beat ! I wish to apprentice even as you amend your site, how can i subscribe for a blog web site? The account aided me a appropriate deal. I have been tiny bit familiar of this your broadcast provided brilliant transparent concept ogorodkino.ru

...
сделать гостиничный чек

Highly energetic blog, I liked that a lot. Will there be a part 2? чек на проживание в гостинице купить

...
ogorodkino.ru

Can I simply say what a relief to find somebody who truly knows what they're talking about online. You definitely know how to bring an issue to light and make it important. More and more people need to read this and understand this side of the story. I was surprised that you aren't more popular because you certainly have the gift. ogorodkino.ru

...
гостиничные чеки с подтверждением

Hi there would you mind stating which blog platform you're working with? I'm planning to start my own blog in the near future but I'm having a difficult time choosing between BlogEngine/Wordpress/B2evolution and Drupal. The reason I ask is because your design and style seems different then most blogs and I'm looking for something completely unique. P.S Apologies for getting off-topic but I had to ask! гостиничные чеки с подтверждением

...
гостиничные чеки москва купить с подтверждением

Hello there, You have performed an excellent job. I will definitely digg it and personally recommend to my friends. I am sure they will be benefited from this web site. чеки на гостиницу

...
sadovoe-tut.ru

fantastic submit, very informative. I wonder why the other experts of this sector do not understand this. You should continue your writing. I am sure, you have a huge readers' base already! sadovoe-tut.ru

...
sadovoe-tut.ru

I am regular reader, how are you everybody? This piece of writing posted at this web site is actually nice. sadovoe-tut.ru

...
sadovoe-tut.ru

I absolutely love your blog and find the majority of your post's to be exactly I'm looking for. Do you offer guest writers to write content for yourself? I wouldn't mind producing a post or elaborating on most of the subjects you write in relation to here. Again, awesome blog! sadovoe-tut.ru

...
sadovoe-tut.ru

Hello there! I could have sworn I've been to this site before but after browsing through some of the posts I realized it's new to me. Anyhow, I'm definitely happy I found it and I'll be bookmarking it and checking back regularly! sadovoe-tut.ru

...
sadovoe-tut.ru

When I originally commented I seem to have clicked the -Notify me when new comments are added- checkbox and now every time a comment is added I get four emails with the same comment. Perhaps there is a means you can remove me from that service? Thanks! sadovoe-tut.ru

...
sadovoe-tut.ru

Wow that was strange. I just wrote an very long comment but after I clicked submit my comment didn't show up. Grrrr... well I'm not writing all that over again. Anyways, just wanted to say superb blog! sadovoe-tut.ru

...
sadovoe-tut.ru

These are really wonderful ideas in about blogging. You have touched some nice points here. Any way keep up wrinting. sadovoe-tut.ru

...
sadovoe-tut.ru

This website definitely has all of the info I wanted about this subject and didn't know who to ask. sadovoe-tut.ru

...
sadovoe-tut.ru

great publish, very informative. I'm wondering why the other experts of this sector do not understand this. You should continue your writing. I am sure, you have a huge readers' base already! sadovoe-tut.ru

...
agrosadovnik.ru

hey there and thank you for your information I've definitely picked up anything new from right here. I did however expertise a few technical issues using this web site, since I experienced to reload the web site a lot of times previous to I could get it to load properly. I had been wondering if your web hosting is OK? Not that I am complaining, but sluggish loading instances times will very frequently affect your placement in google and can damage your high quality score if advertising and marketing with Adwords. Anyway I'm adding this RSS to my e-mail and can look out for a lot more of your respective interesting content. Make sure you update this again soon. agrosadovnik.ru

...
sadovoe-tut.ru

Good day! Do you know if they make any plugins to protect against hackers? I'm kinda paranoid about losing everything I've worked hard on. Any suggestions? sadovoe-tut.ru

...
чистка диванов жодино

Hi to every one, it's actually a good for me to visit this web site, it contains valuable Information. химчистка мебели смолевичи

...
чистка диванов в смолевичах

Pretty section of content. I just stumbled upon your weblog and in accession capital to assert that I acquire in fact enjoyed account your blog posts. Any way I'll be subscribing to your augment and even I achievement you access consistently rapidly. химчистка дивана в борисове

...
химчистка мебели в жодино

Because the admin of this site is working, no uncertainty very rapidly it will be well-known, due to its quality contents. чистка диванов в жодино

...
химчистка мебели жодино

Hi there, I enjoy reading all of your article. I like to write a little comment to support you. химчистка дивана в жодино

...
чистка подушек смолевичи

Hmm is anyone else experiencing problems with the images on this blog loading? I'm trying to find out if its a problem on my end or if it's the blog. Any feed-back would be greatly appreciated. химчистка дивана в смолевичах

...
химчистка дивана смолевичи

I have been surfing online more than three hours lately, yet I never found any interesting article like yours. It's lovely value enough for me. In my opinion, if all website owners and bloggers made good content as you did, the internet will probably be much more useful than ever before. химчистка мягкой мебели смолевичи

...
химчистка мягкой мебели смолевичи

I was very pleased to find this great site. I wanted to thank you for your time for this wonderful read!! I definitely loved every little bit of it and I have you bookmarked to check out new stuff on your blog. химчистка дивана в смолевичах

...
химчистка диана цены на услуги в борисове

Greetings from Ohio! I'm bored to tears at work so I decided to check out your website on my iphone during lunch break. I enjoy the knowledge you present here and can't wait to take a look when I get home. I'm shocked at how quick your blog loaded on my mobile .. I'm not even using WIFI, just 3G .. Anyhow, wonderful site! химчистка мебели жодино

...
химчистка мебели борисов

Hmm it appears like your site ate my first comment (it was extremely long) so I guess I'll just sum it up what I submitted and say, I'm thoroughly enjoying your blog. I as well am an aspiring blog blogger but I'm still new to the whole thing. Do you have any suggestions for beginner blog writers? I'd definitely appreciate it. химчистка дивана на дому в борисове

...
химчистка диана цены на услуги смолевичи

We are a gaggle of volunteers and starting a new scheme in our community. Your site provided us with useful information to work on. You have performed an impressive task and our whole community will be grateful to you. химчистка дивана смолевичи

...
химчистка диана цены на услуги в жодино

I'd like to find out more? I'd like to find out more details. чистка диванов в смолевичах

...
химчистка мебели в смолевичах

Hi my loved one! I want to say that this article is awesome, great written and come with almost all significant infos. I'd like to peer more posts like this . химчистка мебели в борисове

...
химчистка мебели смолевичи

Hi! I've been following your site for a while now and finally got the bravery to go ahead and give you a shout out from Humble Tx! Just wanted to tell you keep up the excellent job! чистка дивана на дому цена в жодино

...
химчистка мягкой мебели борисов

I visit day-to-day some sites and information sites to read articles, but this webpage provides quality based posts. химчистка диана цены на услуги в жодино

...
химчистка дивана в смолевичах

For latest news you have to visit web and on web I found this site as a best website for latest updates. химчистка дивана на дому в борисове

...
химчистка дивана на дому в борисове

Hello there, just became aware of your blog through Google, and found that it is really informative. I'm gonna watch out for brussels. I will appreciate if you continue this in future. Many people will be benefited from your writing. Cheers! химчистка диана цены на услуги смолевичи

...
bezogoroda.ru

I read this piece of writing fully concerning the comparison of newest and preceding technologies, it's remarkable article. bezogoroda.ru

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वि विल राइज फाउन्डेसन राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएको छ । पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा सक्रिय

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् ।  एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार प्रेश विज्ञप्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपले विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । संघका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघले आगामी

बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन्, कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो जम्बो