English

राष्ट्र बैंकद्वारा कर्मचारी माग (सूचना सहित)



नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो ।

अधिकृत (सिक्का, मुद्रणरटकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ । इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।


यो पनि…
क्रिप्टोकरेन्सी कारोबारमा नलाग्न राष्ट्र बैंकको आग्रह
चिठ्ठा पर्यो भन्दै बैंकिङ ठगी, राष्ट्र बैंकको चेतावनी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested