English

विलियम शेक्सपियरका १० महान भनाईहरू



कवि तथा नाटककार विलियम शेक्सपियरको जन्म २६ अप्रिल १५६४ मा भएको थियो । उनी अंग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् । शेक्सपियरको नामले मात्र सारा बेलायत श्रद्धाले झुक्दछ र गर्वले फुल्छ । यस्ता महान व्यक्तित्वका १० महान भनाई यस प्रकार छन् ।

१. एउटा रित्तो भाँडोले नै ज्यादा आवाज निकाल्छ ।

२. हामी को हौं, यो हामीलाई थाहा छ । तर, हामी के बन्न सक्छौं ? यो थाहा छैन ।

३. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।

४. सबैलाई प्रेम गर, थोरैलाई विश्वास गर । कसैलाई पनि हानी नगर ।

५. साँचो प्रेमको चरण कहिल्यै लचकतासाथ हिँडेको छैन ।

६. प्रेम अन्धो हुन्छ ।

७. यहाँ न असल छ, न त खराब नै । असल–खराब त हाम्रो सोचाइको उपज हो ।

८. यदि सङ्गीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।

९. कायरहरू मर्नुपूर्व धेरैपटक मरिसकेका हुन्छन् ।

१०. धेरै सुन, थोरै बोल ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested