ग्रिक दार्शनिक सुकरातका महान् भनाइहरू



इसा पूर्व ४७० मा जन्मिएका सुकरात प्राचीन दर्शनशास्त्रका एक विद्वान मानिन्छन् । उनले ७१ वर्षको उमेरमा पश्चिमा दर्शनलाई उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

गरिब परिवारमा जन्मिएका सुकरातले दार्शनिक उपदेश दिन थालेपछि युवालाई बिगार्ने, देव निन्दा गर्ने र नास्तिक भएको झूटो आरोप लगाएर विष सेवन गराएर हत्या गरिएको थियो ।

ग्रिकको एथेन्सका दार्शनिक सुकरात एक प्रभावशाली व्यक्तित्व हुन् । उनका विचार हरू अझै पनि धेरैलाई आदर्श र प्रेरणादायी रूपमा रहेका छन् ।

१. हाम्रा प्रार्थनाहरू सामान्यतया आशिषका लागि मात्रै हुनुपर्छ । किनभने हाम्रो लागि के कुराको आवश्यकता छ, भन्ने कुरा भगवानलाई राम्ररी थाहा छ ।

२. म कसैलाई केही पनि सिकाउन सक्दिन । म केवल उनीहरूलाई सोच्नेसम्म बनाउन सक्छु ।

३. जो आफूसँग भएको कुरामा सन्तुष्ट हुँदैन, ऊ आफूसित भए हुन्थ्यो भनेर सोचेको कुराबाट पनि सन्तुष्ट हुन सक्दैन ।

४. मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरी गर्नुहोस् ।

५. जहाँ श्रद्धा हुन्छ त्यहाँ डर हुन्छ, तर कतिपय ठाउँमा श्रद्धा नहुँदा पनि डर निम्तिन्छ । किनकि डरको घेरा श्रद्धा भन्दा फराकिलो हुन्छ ।

६. झूट आफैमा खराब हुँदैन, त्यसले मान्छेको आत्मालाई पनि खराब बनाउँछ ।

७. आलस्यमा जीवन जिउनुभन्दा आत्महत्या गर्नु ठिक हो ।

८. बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाइका साथ बाँच्नुले धेरै अर्थ राख्दछ ।

९. अरूको असफलताको कथाबाट तपाईँ सही बाटो पत्ता लगाउने कोसिस गर्नुहोस् । किनकि अरूको कडा मेहनतले जानेको सही र गलत मार्ग तपाईँले सहजै पत्ता लगाउन सक्नुहुनेछ ।

१०. सबैभन्दा न्यानो प्रेमको सबैभन्दा चिसो अन्त हुन्छ ।



...
affepsy

You are also good, does triple calm magnesium lower blood pressure what do you think, Even in the principality, it can be regarded does triple calm magnesium lower blood pressure as a boutique, not to mention this small isolated village buy cialis viagra

...
abobife

cialis reviews I keep it next to my regular pillow so I can roll over on to it if I get too hot

...
Prealia

18 Tumor volume trace after administering BCY8245 to female Balb c nude mice bearing HCT116 xenograft order cialis

...
Gighese

Benzodiazepine withdrawal reactions to adult anxiety, irritability, medicaid, or without even more on antidepressants nolvadex d

...
Unloaxy

Cl transfer Cl channel protein 2 CLCN2 and H Cl exchanger CLCN5 priligy precio Recent work indicated that intestinal organoids could not be established from BCL9 9L deficient crypts isolated 4d pi 14

...
Kisadiuts

Though the average cycle is 28 days long, anything between 21 and 45 days is considered normal accutane prescription

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

आइतबार साँझ मुम्बईको यशराज स्टुडियोस्थित प्रिभ्यु थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र पि एस टुको विशेष प्रदर्शन गरियो

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।  कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा