English

रूस–युक्रेन द्वन्द्व : यी हुन् मुख्य पाँच घटना



रूस–युक्रेन द्वन्द्व सुरु भएको आज २२ औं दिन पुगेको छ । द्वन्द्वका कारण युक्रेन नराम्रोसँग प्रभावित भएको छ । युक्रेनीहरू सुरक्षित स्थान खोज्दै छिमेकी मुलुकहरू प्रवेश गरेका छन् । अहिलेसम्म द्वन्द्व रोक्ने कुनै प्रयास भइरहेको छैन । दुई देशबीचको द्वन्द्व यतिखेर के भइरहेको छ ? बीबीसीका अनुसार यी हुन् पछिल्ला घटना पाँच महत्त्वपूर्ण घटना :

–घेराबन्दीमा परेको युक्रेनी शहर मारिओपोलस्थित एउटा नाटकघरमा रूसी सेनाले बम आक्रमण गरेको युक्रेनी निकायहरूले जनाएका छन् ।

–युक्रेनी अधिकारीहरूका अनुसार नाटकघरको भूमिगत आश्रयस्थलमा १,००० देखि १, २०० सर्वसाधारण थिए र उनीहरूको उद्धार कार्य अघि बढाइएको छ ।

–अमेरिकी राष्ट्रपति जो बाइडनले रूसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् ।

–बाइडनको टिप्पणी ‘अस्वीकार्य अनि अक्षम्य’ रहेको क्रेम्लिनले प्रतिक्रिया जनाएको छ ।

–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसलाई भिडिओमार्फत् एउटा दुर्लभ सम्बोधन गर्दै रूसविरुद्ध थप प्रतिबन्धहरू लगाउन अमेरिकासँग माग गरेका छन् ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना

युद्धको असर : युक्रेन र रूसमा महासङ्कट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested