English

पूर्वराजा ज्ञानेन्द्र शाह भारत जाँदै



पूर्वराजा ज्ञानेन्द्र शाह भारत जाने भएका छन् । यहि चैत २६ गते शुरु हुने कुम्भ मेलाको उद्घाटनका लागि निमन्त्रणा आएपछि उनी भारतको हरिद्वार जान लागेका हुन् । शाहसँगै उनकी श्रीमती कोमल राज्यलक्ष्मी देवी शाह पनि जाने भएकी हुन् ।

भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ महासमितिद्वारा गरिएको विशेष आमन्त्रणामा उनी हरिद्वार जान लागेका हुन् । शाह आउँदो चैत्र २६ गते हरिद्वार जाने र कुम्भमेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested