English

काठमाडौंमा भूकम्पको धक्का महशुस



काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । आज (सोमवार) ९ बजेर ५ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको हो । भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रसहित काठमाडौंमा पनि भएको हो ।

५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि मानिस घरबाट होहल्ला गर्दै चिच्याएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested