English

मिश्रको ऐतिहासिक शाही परेड : २१ तोपको सलामी



मिश्रमा गत शनिवार राती शाही परेड निकालियो । यो परेड एकदमै महत्वपूर्ण मानिएको थियो । किनभने यसमा राष्ट्रपतिको होइन, ३ हजार वर्ष पुराना राजारानीका २२ ममि सामेल थिए । जसलाई राजधानी काहिरादेखि ८ किमी टाढा नेशनल म्यूजियममा लगिएको थियो । परेड शुरु गर्नुभन्दा पहिला ममिलाई २१ तोपको सलामी दिइएको थियो । त्यसपछि भव्य लाइट म्यूजिक कार्यक्रमका साथ म्यूजियम लगियो ।

यसमा १८ राजा र ४ रानीको ममि थियो । यसमा राजा रामसेस द्वितीय, सेती प्रथम, रानी हटशेपसूट, आदि सामेल थिए । यो परेडमा मानिस पारम्परि भेषभूषामा सजिएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested