English

१७.१५ अंकले घट्यो सेयर बजार



आज सेयर बजार घटेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १७.१५ अंकले घटेर २६५०.९७ अंकमा झरेको हो। तीन अर्ब माथिको कारोबार भएको नेप्से जनाएको छ ।

दिनभरीमा २२९ कम्पनीका ६५ लाख २९ हजार २६ सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ ३६ पैसाको कारोबार भएको छ।
यो पनि…
सुनको मूल्य घट्यो
यस्तो छ आजको विनिमय दर 
आज तरकारीको मूल्य कति ? [सूची]




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested