English

गायक आदित्य नारायण दम्पतिलाई कोरोना संक्रमण



चर्चित प्लेब्याक सिंगर तथा इण्डियन आइडलका एंकर आदित्य नारायणलाई कोरोना संक्रमण भएको छ । उनीसँगै उनकी श्रीमती तथा अभिनेत्री श्वेता अग्रवाललाई पनि कोरोना संक्रमण भएको हो ।

आदित्यले यसको जानकारी सामाजिक सञ्जाल मार्फत् दिएका छन् । उनले एक फोटो शेयर गर्दै लेखेका छन्, ‘हेलो साथीहरु, दुर्भाग्यवश म र मेरो श्रीमती श्वेता अग्रवाललाई कोरोना संक्रमण भएको छ र अहिले क्वारेन्टाइनमा छौँ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested