English

रूस-युक्रेन द्वन्द्व लम्बिने



रूसले युक्रेनमा आफ्नो सैन्य अभियान कहिले रोक्छ भन्नेबारे जनाएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग फोनमा कुराकानी गर्दै रूसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनले रूससँग लड्न छाडि आफूहरूको माग मानेपछि मात्र सैन्य अभियान रोक्न बताएका हुन् ।

रूसले युक्रेनमा स्थल, वायु र नौसेनाद्वारा गरिएको एक विशेष सैन्य अप्रेसन हो । राष्ट्रपति पुटिन युक्रेनका ‘नाजीकरण’ लाई समाप्त गर्न यो जरुरी भएको बताउँछन् ।

राष्ट्रपति पुटिनले हमला योजनाका अनुसार चलिरहेको र यो आफ्नो समयमा भएको बताए । पश्चिमा विश्लेषकहरूले भने युक्रेनमा रूसी अभियान राम्रोसँग चल्न नसकेको दाबी गरेका छन् ।

यो पनि…
युक्रेन छाड्नेको संख्या ह्वात्तै बढ्यो
युक्रेन हमला : कस्तो छ पछिल्लो अपडेट ?
रूसविरोधी देशहरूलाई पुटिनले किन दिए चेतावनी ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested