English

आरआरआर : राजामौलीको फिल्मबाट अजय देवगनको फर्स्ट लुक आउट



एसएस राजामौलीका निर्देशनमा बनेको फिल्म ‘आरआरआर’बाट अभिनेता अजय देवगनको फर्स्ट लुक बाहिरिएको छ ।

डाइरेक्टरले सोसल मिडियामा फिल्मको मोशन पोस्टर शेयर गर्दै अजय देवगनको जन्मदिनको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘लोड एम शूट, उनी आफ्ना मानिसलाई शसक्त बनाएर शक्ति हाँसिल गर्दछन् ।’

भिडियोमा सल ओढेका अजय देवगणलाई एक युद्धको मैदानमा मानिसले घेर्दछन् । ब्याक ग्राउण्डमा लोड एम शूटशब्दको आवाज सुनिन्छ । भिडियोको अन्तिममा उनी सल हटाएर बाहिर निस्किन्छन् ।

पोस्टर हेरिसकेपछि फ्यानहरु उनको प्रशंसा गरिरहेका छन् । यो फिल्म अजयको पहिलो तेलेगु फिल्म पनि हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested