यी अङ्गले बनाउँछ उत्तेजित



सेक्सले सम्बन्धलाई मजबुत बनाउँछ । यौनका लागि रोमान्टिक हुनु धेरै जरुरी छ । यसले पार्टनरको खुसी मात्र नभएर दम्पतीबीचको बन्धनलाई पनि कायम राख्छ । साथै यौनसम्पर्कको लागि पुरुषका कुन–कुन अंगहरू संवेदनशील हुन्छन् जान्नुहोस् ।

तल्लो ओठ

पुरुषले सेक्सको बेला ओठको बढी प्रयोग गर्छन् । यदि, कोही महिलाले पुरुषको ओठको तल्लो भागमा चुम्बन गरे उनीहरूले निकै आनन्दको महशुस गर्छन् ।

घाँटी

सेक्सको समयमा अधिकांश महिलाले पुरुषको घाँटीे अगाडिको भागमा चुम्बन गर्छन् । विशेषज्ञका अनुसार पुरुषको घाँटीको मांसपेसी सेक्सको बेला बढी क्रियाशील हुने गर्छ । महिलाले चुम्बन गरेमा उनीहरूको पूरै शरीरमा कम्पन उत्पन्न हुन्छ ।

कम्मर

पुरुषको कम्मर नजिक चुम्बन गर्नाले उनीहरूलाई बढी आनन्द प्राप्त हुन्छ । जहाँ सेक्सको समयमा छोएमा महिलाप्रति माया पनि बढ्छ ।

निप्पल

महिलालाई जस्तै पुरुषलाई पनि निप्पलमा चुम्बन गरेको मन पर्छ । निप्पलको नशा सिधैँ दिमागसँग जोडिएको हुन्छ । यसकारण सेक्सका लागि पुरुषको निम्पल पनि महत्वपूर्ण अंग हो ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कहिलेकाहीँ केटा वा केटी एक अर्कालाई मन पराउन थाल्छन् । जसलाई मन पर्छ, उनीहरूलाई चिन्न चाहन्छन्, उनीहरूसँग मित्रता गर्छन् ।

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने