English

यी अङ्गले बनाउँछ उत्तेजित



सेक्सले सम्बन्धलाई मजबुत बनाउँछ । यौनका लागि रोमान्टिक हुनु धेरै जरुरी छ । यसले पार्टनरको खुसी मात्र नभएर दम्पतीबीचको बन्धनलाई पनि कायम राख्छ । साथै यौनसम्पर्कको लागि पुरुषका कुन–कुन अंगहरू संवेदनशील हुन्छन् जान्नुहोस् ।

तल्लो ओठ

पुरुषले सेक्सको बेला ओठको बढी प्रयोग गर्छन् । यदि, कोही महिलाले पुरुषको ओठको तल्लो भागमा चुम्बन गरे उनीहरूले निकै आनन्दको महशुस गर्छन् ।

घाँटी

सेक्सको समयमा अधिकांश महिलाले पुरुषको घाँटीे अगाडिको भागमा चुम्बन गर्छन् । विशेषज्ञका अनुसार पुरुषको घाँटीको मांसपेसी सेक्सको बेला बढी क्रियाशील हुने गर्छ । महिलाले चुम्बन गरेमा उनीहरूको पूरै शरीरमा कम्पन उत्पन्न हुन्छ ।

कम्मर

पुरुषको कम्मर नजिक चुम्बन गर्नाले उनीहरूलाई बढी आनन्द प्राप्त हुन्छ । जहाँ सेक्सको समयमा छोएमा महिलाप्रति माया पनि बढ्छ ।

निप्पल

महिलालाई जस्तै पुरुषलाई पनि निप्पलमा चुम्बन गरेको मन पर्छ । निप्पलको नशा सिधैँ दिमागसँग जोडिएको हुन्छ । यसकारण सेक्सका लागि पुरुषको निम्पल पनि महत्वपूर्ण अंग हो ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले