English

सचिन तेन्दुलकर अस्पताल भर्ना, लेखे यस्तो ‘स्टाटस’



भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । ५ दिन पहिला उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी घरमै आइसोलेसनमा बसेका थिए । तर अब उनलाई डाक्रले अस्पतालमा भर्ना गरेका छन् । सचिनले सोसल मिडियामा यसको जानकारी दिएका हुन् । उनको परिवारका अन्य सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

उनले फ्यान्सलाई प्रार्थनाको लागि धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘प्रार्थनाको लागि धन्यवाद, मेडिकल एडभाइसको सल्लाहपछि अस्पतालमा भर्ना गरिएको छ, मलाई आश छ कि, म केही दिनमा घर फर्किनेछु, आफ्नो ख्याल गर्दै सुरक्षित रहनुहोस् ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested