English

पहिलो पटक कसले कसलाई बनायो मूर्ख ?



एक अप्रिलमा अप्रिल फूल मनाइन्छ । विश्वमा यस दिनलाई मूर्ख दिवस भनिन्छ । यस दिन मानिस आफ्ना साथीभाईहरुलाई मूर्ख बनाएर खुशी हुन्छन् । तर के तपाईलाई थाहा छ, अप्रिल फूल किन मनाइन्छ ? तपाई पनि जान्नुहोस्, यसको बारेमा । यो दिनको महत्व के छ ? अप्रिल फूल डे नेपालमा मात्र नभएर सारा विश्वभर नै मनाइन्छ । केही देशमा त १ अप्रिलमा विदा समेत हुन्छ । तर नेपालमा भने यस दिन विदा दिने चलन छैन । १ अप्रिलमा हरेक किसिमको मजाक गर्ने छुट हुन्छ । जसलाई मूर्ख बनाइन्छ, त्यो मानिस त्यति रिसाउँदैन पनि ।

History of April Fools Day

मूर्ख दिवस वा अप्रिल फूल डे विभिन्न देशमा फरक फरक तरिकाले मनाइन्छ । केही देश, अष्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र बेलायतमा अप्रिल फूल दुई प्रहरसम्म मात्र मनाइन्छ । त्यहाँ यस्तो गर्नुको कारण त्यहाँका मिडियाले मात्र बिहानको मुख्य पेजमा यस सम्बन्धी समाचार छाप्छन् । योबाहेक फ्रान्स, आयरल्याण्ड, इटाली, दक्षिण कोरिया, जापान, रुस, नेदरल्याण्ड, जर्मनी, ब्राजिल, क्यानडा र अमेरिकामा जोक्सको सिलसिला दिनभर नै चलिरहन्छ । र, पूरा दिन नै मूर्ख बनाइरहन्छन् ।

पहिलो पटक अप्रिल फूल कहिले मनाइयो ? यसको बारेमा विशेष जानकारी त छैन, तर केही मानिस भने फ्रेन्च क्यालेन्डरमा हुने परिवर्तनलाई नै अप्रिल फूल डे मान्ने कारण भएको हुन सक्ने बताउँछन् । त्यस्तै केही मानिस इंग्ल्याण्डका राजा रिचर्ड द्वितीयको एनीसँग इंगेज्मेन्टको कारणलाई अप्रिल फूल डे मनाइएको बताउँछन् । अप्रिल फूलसँग जोडिएका केही कथा प्रचलित छन् । १ अप्रिल र मूर्ख दिवसको बीच सबैभन्दा पहिला दर्ता गरिएको सम्बन्ध चान्सरको क्यान्टरबरी टेल्स (१३९२) मा पाइन्छ । केही लेखक यो पनि भन्छन् कि, १६ औँ शताब्दीमा एक जनवरीमा न्यू इयर्स डे एक दिन बिदा निकाल्नका लागि मनाउन शुरु गरिएको थियो । तर यो सिद्धान्तले पुरानो सन्दर्भ उल्लेख गर्दैन ।

इतिहासलाई हेर्ने हो भने, १ अप्रिलको दिन केही रमाइला घटना भएका थिए, जसलाई आधार मानेर यस दिनलाई अप्रिल फूल डेको रुपमा मनाउन थालिएको हो । जस्तै १५३९ मा फ्लेमिश कवि डे डेनेले एक धनी व्यक्तिको बारेमा लेखे, जसले १ अप्रिलमा आफ्ना कामदारलाई मूर्खतापूर्ण काम गर्नका लागि बाहिर पठाए । १ अप्रिल १६९८ मा केही मानिसलाई बाघको रामधुलाई हेर्नका लागि भन्दै धोका दिएर टावर अफ लण्डनमा लगिएको थियो । लेखक क्यान्टरबरी टेल्स (१३९२) ले आफ्नो एक कथा, ननको प्रीस्टको कथामा ३० मार्च र २ दिन लेखे । जसमा प्रिन्टिङको गल्तीका कारण ३२ मार्च भयो । जो बास्तवमा १ अप्रिलको दिन थियो ।

april fools day history

यो कथामा एक घमण्डी कुखुरालाई एक चलाख स्यालले बेवकुफ बनाएको थियो । यो गल्तीपछि भनिन थालियो कि, स्यालले १ अप्रिलमा कुखुरालाई बेवकुफ बनायो । त्यस्तै अंग्रेजी साहित्यका महान लेखक ज्योफ्री चौसरको क्यान्टरबेरी टेल्स (१३९२) यस्तो पहिलो ग्रन्थ थियो, जो १ अप्रिल र बेवकुफीको बीचको सम्बन्धको चर्चा छ । यस्ता तमाम कथाहरु छन्, जसका कारण पहिलो अप्रिलमा धेरै रमाइलो भयो र केही प्लान गरियो । जसका कारण १ अप्रिल फूल डेको रुपमा रमाइलो तरिकाले सेलिब्रेट गरिन थालियो ।

नन्स प्रीस्ट्स टेलका कथाअनुसार इंग्ल्याण्डका राजा रिचर्ड द्वितीय र बोहेमियाकी रानी एनीको इंगेज्मेण्टको विवाहको तारिख ३२ मार्च घोषित गरियो, त्यहाँका जनताले सत्य माने र मूर्ख बने । त्यो बेलादेखि ३२ मार्च अर्थात् १ अप्रिलका दिन अप्रिल फूल मनाइन्छ । एउटा अर्को कथाका अनुसार प्राचीन यूरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी १३ ले नयाँ क्यालेन्डर अपनाउने निर्देश दिए । जसमा १ जनवरीमा नयाँ वर्ष मनाउन भनिएको थियो ।

रोमका अधिकांश मानिसले यो क्यालेन्डरलाई स्वीकारे, तर त्यो बेला पनि केही मानिस १ अप्रिललाई नयाँ वर्ष मान्ने गर्दथे । त्यसपछि उनीहरुलाई मूर्ख भन्दै उडाइएको थियो । १९१५ मा जर्मनीको लिले हवाई अड्डामा एक बेलायती पायलटले विशाल बम फाले । यो देखेर मानिस यत्रतत्र भाग्न थाले । धेरै बेरसम्म मानिस लुकिरहे । तर धेरै समयसम्म ब्लास्ट भएन, त्यहाँ एउटा ठूलो फुटबल थियो, जसमा अप्रिल फूल लेखिएको थियो । यस्तो पनि भनिन्छ कि, पहिला पूरा विश्वमा भारतीय क्यालेन्डरको मान्यता थियो । जसका अनुसार नयाँ वर्ष चैत्र महिनामा शुरु हुन्थ्यो । जो अप्रिल महिनामा हुन्थ्यो । भनिन्छ कि, १५८२ मा पोप ग्रगोरीले नयाँ क्यालेन्डर लागू गर्ने आदेश दिए, जसका अनुसार नयाँ वर्ष अप्रिलको सट्टा जनवरीमा शुरु हुन थाल्यो । धेरैले यो क्यालेन्डर स्वीकारे ।

केही मानिस यसलाई हिलारिया तिहारजस्तै मान्छन् । यो एक प्राचीन तिहार हो । प्राचीन कालमा रोममा यो मनाइन्थ्यो । यो तिहारमा देवता अत्तीसको पूजा गरिन्थ्यो । यसमा उत्सवको पनि आयोजना गरिन्थ्यो । यसमा मानिसहरु अनौठा कपडा लगाउँथे । साथै मास्क लगाएर मजाक गर्दथे । उत्सवमा भएका गतिविधिका कारण यस दिनलाई इतिहासकारले अप्रिल फूल डे को नाम दिए । डेनमार्कमा १ मेमा यस्तो मनाइन्छ । यो दिन पनि डेनमार्कमा अप्रिल फूलको जसरी नै मनाउने चलन रहेको छ ।

april fools day 2019

पोल्याण्डमा अप्रिल फूल डे प्राइमा एपिलिसको नामले जानिन्छ । पोल्याण्डमा यस दिन मिडिया र सरकारी संस्थान हाक्स तयार पारिन्छ । ईरानी मानिस आफ्नो चाड नौरोजको तेह्रौँ दिनमा रमाइलो गर्दछन् ।

why is fools day celebrated on first april significance history of april fool day in hindi

जो सामन्यतः १ वा २ अप्रिलमा पर्दछ । कोरियामा वर्षको पहिलो दिन स्रोवी डे मनाइन्छ । यस दिन मानिस एकअर्कामा झुट बोल्छन् । स्कटल्याण्डमा अप्रिल फूलका दिनलाई हन्ट द गौक डे भनिन्छ । फ्रान्स, इटाली र बेल्जियममा अप्रिल फूल डेमा कागजको माछा बनाएर साथीहरुको पछाडि टाँसिदिने गरिन्छ । यसरी मानिस अप्रिल फूलमा मजाक गरेर रमाइलो गर्ने गर्दछन् ।



...
Carlo

References: Merkur Casino Auszahlung drdrecruiting.it

...
Inez

References: Microgaming casino bonus https://1gocasinotest.onlinespielhallende.workers.dev/

...
Layne

References: Boomerang Casino Bonus ohne Einzahlung https://interior01.netpro.co.kr

...
Ruthie

References: Grand Casino Bewertung kak2z.ru

...
Tammy

References: Truefortune Casino Bonus ohne Einzahlung http://bzgm.alafdal.net/

...
Everett

References: Neosurf Casino Erfahrungen plitkat.ru

...
Domenic

References: Beef Casino Bewertung myesc.escardio.org

...
Leatha

References: Betino Casino Einzahlung https://postjung.com

...
Lydia

References: N1 Casino Auszahlung pearlevision.com

...
Irwin

References: Betino Casino Bonus ohne Einzahlung toolbarqueries.google.co.kr

...
Johnie

References: Candy96 Casino legit behired.eu

...
Lina

References: Db Casino Bonus ohne Einzahlung https://code.a100-cn.com:8081/karissabarracl

...
Doreen

References: Candy96 security shiftlycrew.com

...
Silke

References: %random_anchor_text% https://trabajaensanjuan.com/

...
Lenore

References: Casinia Casino Erfahrungen https://s3.amazonaws.com/new-casino/Robocat-Casino-Bonus.html

...
Robbie

References: Lollybet Casino Bonus http://maps.google.li

...
Dante

References: Lollybet Casino Treueprogramm http://www.visit-x.net

...
Myrtle

https://git.nulldirect.com/stantongarber0 git.nulldirect.com http://gitea.mikarsoft.com/mylesqueale163/rocketplay-crypto-bonus-code-australia2015/wiki/RocketPlay-Casino-Bonus-Offers-2026 gitea.mikarsoft.com https://jobcop.ca/employer/rocketplay-promo-code-australia-official-bonus-codes-2026/ jobcop.ca http://www.cn8610086.cn:3000/madisonfitz30 www.cn8610086.cn https://music.1mm.hk/stefanakers37 https://music.1mm.hk/stefanakers37 https://werkstraat.com/companies/rocketplay-promo-code-australia-official-bonus-codes-2026/ https://werkstraat.com https://realhire.co/employer/online-play-optimised-for-australia/ https://realhire.co/ https://gt.clarifylife.net/julieta9076421 gt.clarifylife.net http://gitea.yiban.com.tw:3030/roscoe83821838 http://gitea.yiban.com.tw https://git.csi-kjsce.org/namdoss2200695 https://git.csi-kjsce.org/namdoss2200695 https://gitea.amazingcoders.com/altarobey7391/4177343/wiki/Rocketplay-Casino-Deposit-Bonus-%2B-No-Deposit-Codes-2025-Promo-Code?_csrf=k48_9Mhmr6HYHEr2d7U87emM5qo6MTc3Nzc1OTYyMzM5Nzk4MDE1MQ&title=Rocketplay+Casino+Deposit+Bonus+%2B+No+Deposit+Codes+2025+Promo+Code&content=%3Cbr%3E%0D%0A%3Cbr%3EWeekly+promotions+may+change%3B+always+check+the+latest+terms+and+conditions+on+the+official+%5BRocketPlay+real+money+bonus+codes+Australia%5D%28https%3A%2F%2Fblackcoin.co%2Frocketplay-casino-bonus-codes-november-2025%2F%29+website.+These+freebets+provide+risk-free+wagering+opportunities+on+selected+games%2C+keeping+the+excitement+alive+all+week+long.+The+week+concludes+with+another+deposit+match+opportunity%2C+allowing+you+to+replenish+your+balance+with+bonus+funds+reaching+up+to+300+CAD.+All+bonus+amounts+carry+specific+playthrough+obligations+before+withdrawal+becomes+possible.%0D%0ARocketPlay+Casino+also+hosts+many+tournaments+and+sweepstakes%2C+allowing+players+to+earn+additional+prizes+while+playing.+The+site+looks+at+all+the+loot+spent+minus+the+last+7+days%E2%80%99+gains+every+Thursday.+These+bonuses+extend+your+gaming+sessions+and+grant+extra+chances+to+hit+big+wins.+Funding+your+account+on+Wednesday+or+the+weekend+usually+triggers+extra+rewards.+Cryptocurrency+cashouts+are+processed+almost+instantly+following+approval.+The+cashier+supports+traditional+banking+alongside+modern+cryptocurrency+options.%0D%0AThese+spins+start+flowing+as+soon+as+you+create+your+account+and+fund+it.+The+package+typically+includes+substantial+deposit+matches+and+complementary+free+spins.+New+members+receive+a+generous+introductory+package.+The+technical+infrastructure+supports+thousands+of+simultaneous+players.+All+financial+transactions+are+processed+through+secure%2C+encrypted+channels.+Using+these+active+codes+correctly+can+significantly+extend+your+gameplay.+These+special+promotional+codes+unlock+substantial+bonuses%2C+free+spins%2C+and+deposit+matches.%0D%0APlaying+only+pokies+clears+this+efficiently%2C+while+mixing+in+table+games+extends+the+timeline+significantly.+Tap+the+menu+icon%2C+select+the+cashier+or+account+section%2C+and+paste+your+code+into+the+designated+field.+Australian+players+using+iPhones%2C+Android+devices%2C+or+tablets+access+the+same+RocketPlay+pokie+bonus+codes+available+on+larger+screens.+RocketPlay+loyalty+rewards+operate+on+a+points-based+system+where+every+real-money+wager+contributes+to+your+tier+progression.+RocketPlay+coupon+deals+refresh+every+Thursday+and+Saturday%2C+targeting+different+player+segments.%0D%0ATo+activate+this+powerful+reward%2C+you+will+need+to+use+a+special+rocketplay+deposit+free+promo+code+australia+%E2%80%94+HIGHROLLER+%E2%80%94+and++%5BRocketPlay+real+money+bonus+codes+Australia%5D%28https%3A%2F%2Flookingforjob.co%2Fprofile%2Falbertinamilli%29+make+a+minimum+deposit+of+AUD+300.+This+offer+is+perfect+for+our+Australian+gamblers+who+like+to+play+big+and+win+bigger.+The+excitement+at+RocketPlay+doesn%27t+end+with+the+welcome+package.+This+bonus+is+offered+immediately+after+you+complete+your+registration+and++%5BRocketPlay+real+money+bonus+codes+Australia%5D%28https%3A%2F%2Fwww.ip-exhibitions.net%2Femployer%2Frocketplay-no-deposit-bonus-codes-up-to-2000-aud%2F%29+is+activated+by+making+your+first+deposits.+A+new+player%27s+journey+with+us+begins+with+a+truly+massive+welcome+package.+When+using+these+incredible+rewards%2C+the+most+important+thing+is+to+always+read+the+bonus+terms+and+conditions+carefully+to+ensure+a+smooth+and+enjoyable+experience.%0D%0AThese+limited-time+offers+often+require+specific+codes+distributed+through+email+newsletters+or+displayed+as+homepage+banners.+Australian+Open+season%2C+AFL+finals%2C++%5BRocketPlay+real+money+bonus+codes+Australia%5D%28https%3A%2F%2Funitedpool.org%2Femployer%2Frocketplay-promo-code-2026-grab-your-exclusive-casino%2F%29+Christmas%2C+and+Easter+typically+trigger+enhanced+deposit+matches+and+free+spin+packages.+The+cashier+interface+validates+codes+instantly%E2%80%94invalid+entries+produce+immediate+error+messages+rather+than+accepting+the+code+silently.+Referral+bonuses+typically+have+lower+wagering+requirements+than+standard+promotions+since+they+reward+player+acquisition+rather+than+deposits.%0D%0AAs+your+loyalty+level+increases%2C++%5BRocketPlay+real+money+bonus+codes+Australia%5D%28https%3A%2F%2Fwww.findinall.com%2Fprofile%2Fprince13f3504%29+you%27ll+receive+new+titles+and%2C+more+importantly%2C+more+generous+rewards%2C+gifts%2C+and+an+increased+cashback+percentage.+To+participate%2C+simply+confirm+your+email%2C++%5BRocketPlay+real+money+bonus+codes+Australia%5D%28http%3A%2F%2Fgit.rabbittec.com%2Fnedlayton3356%2Frocketplay-real-money-bonus-codes-australia2015%2Fwiki%2FRocketPlay%2BNo%2BDeposit%2BBonus%2BCodes%2BAustralia%2BMay%2B2026%29+place+bets+in+the+designated+games%2C+and+get+automatic+gifts+for+completing+the+mission+objectives.+Participate+in+our+%22Complete+Mission%22+promotions+for+a+chance+to+win+additional+gifts+and+prizes.+Beyond+the+standard+set+of+bonuses%2C+we+offer+unique+opportunities+for+players+to+win+even+more.+Please+note+that+cashback+is+calculated+on+your+net+losses+from+the+previous+week+and+is+credited+to+your+account+every+Thursday%2C+ready+for+a+new+week+of+play.%0D%0ARocketPlay%27s+fraud+detection+systems+flag+suspicious+patterns%2C+resulting+in+account+closure+and+confiscation+of+all+balances.+Support+teams+process+legitimate+requests+quickly%E2%80%94usually+within+a+single+chat+session.+Before+contacting+support%2C+run+through+these+common+problems+that+prevent+successful+redemption+of+RocketPlay+promotional+offers+AU.+When+your+referred+friend+completes+registration+using+your+code+and+makes+their+first+deposit%2C+the+system+credits+both+accounts+automatically.+Both+parties+benefit%E2%80%94your+friend+receives+a+boosted+welcome+package+while+you+collect+finder%27s+fees+or+bonus+credits.%0D%0A%3Cbr%3E&message= gitea.amazingcoders.com https://www.kornerspot.com/@morapettway184 www.kornerspot.com https://quickfixinterim.fr/employer/rocketplay-no-deposit-bonus-codes-australia-may-2026/ https://quickfixinterim.fr/employer/rocketplay-no-deposit-bonus-codes-australia-may-2026/ https://code.dsconce.space/reinahavelock code.dsconce.space https://jobs.thetalentservices.com/employer/rocketplay-promo-code-australia-official-bonus-codes-2026 https://jobs.thetalentservices.com/employer/rocketplay-promo-code-australia-official-bonus-codes-2026 http://gitea.mikarsoft.com/mylesqueale163/rocketplay-crypto-bonus-code-australia2015/wiki/RocketPlay-Casino-Bonus-Offers-2026 gitea.mikarsoft.com https://git.clubeye.net/tysonodea7004 https://git.clubeye.net/ https://git.paulll.cc/lancetravis258 https://git.paulll.cc/ https://git.adambissen.me/shielajasso412/shiela1981/wiki/RocketPlay-Casino-bonuses%3A-no-deposit-bonus-for-registration%2C-cashback-and-other-types https://git.adambissen.me https://dev01.open-alt.com/annettoleary14 https://dev01.open-alt.com/ https://cyltalentohumano.com/employer/rocketplay-no-deposit-bonus-codes-up-to-2000-aud/ cyltalentohumano.com References: portal.chrzescijanscysingle.pl

...
Cruz

blackjack mountain References: https://diego-maradona-ar.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested