English

पैसाको शक्ति बुझाउन पैसाकै सिंहासन



रूसको राजधानी मस्कोको एक आर्ट म्युजियममा एक करोडभन्दा डलर प्रयोग गरी २.५ इन्च बुलेटप्रुफ ग्लासको सिंहासन बनाइएको छ । सिंहासनमा बस्नका लागि मानिसहरूलाई खुला गरिएको सञ्चार माध्यमले जनाएको छ ।

यस सिंहासनको नाम एक्स–१० मनी थ्रोन राखिएको छ । रुसी पप कलाकार अलेक्सी सर्गीयेंकोले उद्यमी इगोर राइबाकोवको सहयोगमा सिंहासन बनाएका हुन् ।

सिंहासनमा मानिसहरूलाई बस्नको लागि बोलाउनुको मुख्य उद्देश्य पैसाको शक्ति महसुस गराउनु भएको बताइएको छ ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested