English

बलिउड : रजनीकान्तले फिल्मको सर्वोच्च पुरस्कार पाउने



दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई दादा साहेब फाल्के अवार्ड २०१९ बाट सम्मान गरिने भएको छ । बिहीवार केन्द्रीय सूचना र प्रसारण मन्त्री प्रकाश जावडेकरले यसको घोषणा गरेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अभिनेतालाई फिल्म इण्डस्ट्रीमा पुर्याएको योगदानका लागि यो अवार्ड दिन लागिएको हो । उनलाई ५१ औँ दादा साहब फाल्के अवार्ड ३ मेमा दिइनेछ । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोसल मिडियाबाट शुभकामना दिएका छन् ।

रजनीकान्तको राजनीतिमा आउने सपना भने अधुरो भएको छ । उनले जम्मा २६ दिनको राजनीति गरेका छन् । ७० वर्षका उनले ३ डिसेम्बरमा नयाँ पार्टी बनाउने घोषणा गरेका थिए । उनको बास्तविक नाम शिवाजी राव गायकवाड हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested