English

ईसाई धर्ममा ‘गूड फ्राइडे’ किन मनाइन्छ ?



यस पटक २८ मार्चमा पाम सन्डे, २ अप्रिलमा गूड फ्राइडे र ४ अप्रिल २०२१ मा ईस्टर सन्डे मनाइनेछ । आईतवार यशुले येरुशलममा प्रवेश गरेका थिए ।

अधिकांश विद्वानका अनुसार २९ ई.मा ईशा गधामा चढेर यरुशलम पुगेका थिए ।

उनको विरुद्ध त्यहाँ षड्यन्त्र रचेर शुक्रवार उनलाई सूलीमा चढाइएको थियो ।

यस घटनालाई गूड फ्राइडे भनिन्छ । आईतवार मात्र एक स्त्री मेरी मेग्दलेनले उनलाई गाडिएको स्थानमा जीवित देखिन् । यस घटनालाई ईस्टर सन्डेको रुपमा मनाइन्छ । यसको बिस्तारमा बाइबलको यूहुन्ना १८, १९ मा बताइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested