English

बेसारले अनुहारमा ल्याउँछ यस्तो चमक



यदि, तपाईं अनुहारमा चमक ल्याउन चाहनुहुन्छ भने बेसारको प्रयोग गर्नु उत्तम हुनेछ । घरमै बेसारको मद्दतले फेसप्याकदेखि लिएर स्क्रबसम्म तयार गर्न सकिन्छ । बेसारको स्क्रब कसरी बनाउने जानौँ ।

आवश्यक सामग्री

चिनी : दुई कप
बेसारको धूलो : एक चम्चा
जैतुनको तेल : चार चम्चा
अदुवाको तेल : एक चम्चा

बनाउने विधि

बेसारलाई एउटा भाँडोमा हाल्नुहोस् । यसमा अदुवा र जैतुनको तेल हालेर क्रिम नहुन्जेलसम्म राम्ररी फिट्नुहोस् ।

अब भने यो अनुहारमा लगाउनको लागि तयार छ । यसपछि यसलाई अनुहारमा लगाएर मसाज गर्नुहोस । मसाज गरेको १० मिनेटपछि अनुहारलाई धुनुहोस् । बेसारको स्क्रबले अनुहारमा चमक दिन्छ ।

यो पनि…
दाग र चाउरीपन हटाउन पिठोको फेस प्याक
गर्मीमा यसरी गर्न सकिन्छ छालाको हेरचाह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested