बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटो फिचर)



एमसीसी प्रस्तावमाथि संसदमा छलफल हुने भएपछि बुधबार मध्यान्नदेखि नै काठमाडौंका विभिन्न चोकमा सर्वसाधारणले विरोध प्रर्दशन गरेका थिए । यद्यपि, सरकारको आग्रहमा आजको संसद बैठक स्थगित भएको छ । बैठक स्थगित भए पनि काठमाडौंका मुख्य सडकसहित बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रर्दशनकारीहरूले एमसीसी परियोजना राष्ट्रघाती भएको र फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् । प्रर्दशनमा सत्ता गठबन्धनकै दलहरूसमेत सहभागी छन् ।

यो पनि…
रणमैदान बन्यो नयाँ बानेश्वर (फोटो फिचर)
एमसीसीको विरोधमा हवन (फोटोफिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन