के भन्छन् ह्याकरको निशानामा परेका ८ कलाकार ?




भर्खरै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र बरिष्ठ अभिनेता सरोज खनालको फेसबुक ह्याक भयो । र, यसका लागि यी दुवै कलाकारले प्रहरीको साथ र सहयोग खोजे । प्रहरीले केही दिनमा सवै ठीक हुन्छ भनेर उनीहरूलाई आश्वस्त पारेको छ ।

दीपाश्री र सरोज खनाल पछिल्ला उदाहरण हुन् । तर धेरै कलाकार ह्याकरको सिकार भइसकेका छन् । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप आदि ह्याक हुने क्रम बढिरहेको प्रहरीको दावी छ । कलाकारहरूको अनुभव सुन्ने हो भनेपनि ह्याकरहरू सक्रिय भएको बुझ्न सकिन्छ ।

फेसबुक तथा अन्य सामाजिक सञ्जालहरू ह्याक भएका नेपाली कलाकारहरू को को छन् ? ह्याक भएको स्वीकार्ने यी ८ कलाकारहरूको अनुभव यस्तो छ –

नीता ढुङ्गाना – सवक सिकेँ

अभिनेत्री नीता ढुङ्गाना एक लोकप्रिय अभिनेत्री हुन्, जो सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनको फेसबुक ६ असोज २०७६ मा ह्याक भएको थियो । म्यासेन्जरमा आएको एक लिंक खोल्दा उनको फेसबक ह्याक भएको उनले बताइन् ।

फेसबुक ह्याक भएपछि साईबर ब्युरोमा उजुरी गरेको १५ देखि २० दिन पछि बल्ल उनको फेसबुक सुचारु भएको थियो । फेसबुक ह्याक गर्ने व्यक्ति पत्ता लागेर उसलाई सजाय पनि भएको उनी बताउँछिन् ।

‘फेसबुक ह्याक हुने प्रक्रिया अहिले बढ्दो छ । जब मेरो फेसबुक ह्याक भयो, तब मैले एउटा कुरा भने सिकेँ’, उनी भन्छिन्, ‘फेसबुकमा कुनै पनि प्रकारको महत्वपूर्ण कुराहरू भने गर्नु हुँदैन रहेछ । यसो सामान्य हेलो हाई गर्नको लागि मात्र फेसबुक प्रयोग गर्नुपर्ने रहेछ ।’

सविन श्रेष्ठ – धेरै नै तनाव भएको थियो

अभिनेता सविन श्रेष्ठको फेसबुक आईडी पनि २०७६ सालमा ह्याक भएको थियो । बेलुका फेसबुक चलाउँदै गर्ने क्रममा २ मिनेटको लागि छोडेर फेरि हेर्दा उनको फेसबुक लगआउट भएर आईडी ह्याक भएको थियो । फेसबुक आईडी ह्याक भएको दिन ३२ पटक प्रयास गर्दा पनि उनको आईडी नखुलेपछि दोस्रो दिन अर्को साथीको आईडीबाट हेर्दा फेसबुकमा प्रोफाइल फोटो र नाम परिर्वतन भएको थियो ।

साइबर ब्युरोमा रिपोर्ट गरेर साथीहरूको आईडीबाट फेसबुकमा उजुरी गर्दा पनि आफ्नो आइडीको फेसबुक नचलेको उनी बताउँछन् । ह्याक गर्ने व्यक्तिले ५० हजारको माग गरेको थियो । पछि नयाँ आईडी बनाएर पुरानो आईडी चलाउन बन्द गरेको सबिन बताउँछन् ।

‘त्यो फेसबुक ह्याक हुदाँ एकप्रकारको तनाव भएको थियो, किनकी बिजनेसको पर्सनल म्यासेजहरू त्यसमा थियो,’ उनी भन्छन्, ‘पैसाको कुराभन्दा पनि आईडीबाट कसैलाई नराम्रो म्यासेज गर्देला, कसैलाई गाली गर्ला, नराम्रो भिडियो पठाउला कि भन्ने तनाव भएको थियो ।’

सरिता लामिछाने, ऋषि लामिछाने – निर्भर हुन नहुने रहेछ

त्यस्तै २०७५ सालमा अभिनेत्री सरिता लामिछानेको पनि फेसबुक आईडी ह्याक भएको थियो । फेसबुक चलाउने क्रममा उनले निर्देशक तथा पति ऋषि लामिछानेको आईडी नदेखिएपछि तपाईको फेसबुक ह्याक भएको जस्तो छ भनिन् । ऋषिजीको फेसबुक ह्याक भएको सूचना राखेको २ मिनेटपछि उनको पनि फेसबुक आईडी ह्याक भयो ।

फेसबुक ह्याक भएको उजुरी गर्न साईबर ब्युरो पुग्दा दुवैको फेसबुक ह्याकरबाट डिएक्टिभेट भइसकेको थियो । उनी भन्छिन् ‘फेसबुक ह्याक हुँदा एक प्रकारको तनाव भने हुँदो रहेछ किनकी हजारौं फलोअर जोडिएका थिए फेसबुकमा । पछि ती सबै फलोअर जोडिन गाह्रो भयो । फेसबुक सुरक्षित छ भनेर त्यसमा विभिन्न डकुमेन्ट, फोटोहरू राखिएको थियो, ती सबै डिलिट भए । यसमा निर्भर हुनुहुन्न भन्ने कुराको ज्ञान पनि पाईयो । ’

झरना थापा, सुनिल कुमार थापा – आधा घण्टा ह्याक भयो

ह्याकरको फन्दामा अभिनेत्री÷निर्देशक झरना थापा पनि परिसकेकी छिन् । उनको फेसबुक ह्याक हुनुभन्दा केही दिन अघि उनको पति तथा निर्माता सुनिल कुमार थापाको पनि फेसबुक ह्याक भएको थियो ।

करिब दुई वर्ष अघि ह्याक भएको उनको फेसबुक दोस्रो दिन नै आईटी जानेका उनका एक भाईको मद्दतले पूर्ण सुचारु भएको थियो । भन्छिन्, ‘त्यसबेला उजुरी गर्न जानुपर्ने वातावरण नै सिर्जना भएन ।’

जन्मदिनमा यही १४ चैतमा पनि उनको फेसबुक आईडी करिब आधा घन्टा ह्याक भएको थियो । भन्छिन् ‘यो पटक मेरो मेल आईडी गुगलबाट भेरीफिकेसन भइसकेको थियो । त्यसैले पनि ह्याक हुन पाएन ।’

दीपाश्री निरौला– छिटै बन्छ भन्ने आशा छ

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक पनि ह्याक भएको एक साता भएको छ । १२ चैतमा उनको फेसबुक ह्याक भएको थियो । ह्याकरले उनको फेसबुकबाट विभिन्न व्यक्तिहरूलाई म्यासेज गरेर पैसा माग्ने कार्य गरेको पनि उनले बताएकी छिन् ।

फेसबुक एक साता भित्रमा सुचारु हुने जानकारी प्रहरी प्रशासनबाट पाएको उनले बताइन् । निरौला भन्छिन् ‘मेरा हजारौं फलोअर्स थिए । उनीहरूसँग कुरा गर्न नपाउँदा नराम्रो लागेको छ ।’

सरोज खनाल– ह्याकरले पैसा मागेको थियो

अभिनेता सरोज खनालको फेसबुक पनि अभिनेत्री दीपाश्री निरौला संगसंगै सोही दिन ह्याक भएको थियो । उनको फेसबुक ह्याक गरेर उनको आईडीबाट पनि ह्याकरले विभिन्न व्यत्तिहरूसँग पैसा मागेको उनले बताएका छन् ।


आईडी बन्न अझै एक साता जति समय लाग्ने जानकारी प्रहरी प्रशासनले दिएको उनले बताए । ह्याकरले पैसा मागेर दुःख दिने क्रम पनि हिजोबाट अलि कम भएको उनले बताए ।

अन्य कलाकारहरू

कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, अशिष्मा नकर्मी र नाजिर हुसेनले चलाइरहेको सामाजिक सञ्जाल पनि ह्याक भएका थिए । यीवाहेक अरु धेरै कलाकार पनि ह्याकरको निशानामा परिसकेका छन् । त्यसो त नायिका पूजा शर्माको पनि फेसबुक आईडी ह्याक भएको थियो । तर अहिले उनी यसलाई स्वीकार्दिनन् ।



...
Stanleyalofs

Sex toys https://self-lover.store/ have become an integral part of modern intimate life for many people. Their variety strikes the imagination. In intimate goods stores you can find many different types and models that help diversify your sex life and give pleasure. Sex toys can be different shapes, colors and materials. To choose the right toy, you need to consider several factors, such as individual preferences, comfort level and safety. One of the most popular types of sex toys are vibrators. They come in a variety of sizes and shapes, from classic to more sophisticated. Vibrators can be both waterproof and non-waterproof. They can be made of different materials such as silicone, rubber, glass, metal, etc. Vibrators can have different modes of vibration, allowing them to be customized to individual preferences. Dildos are another popular type of sex toy. They are usually penis-shaped and come in a variety of sizes, from small to very large. Dildos can also be made of different materials such as silicone, rubber, glass, metal, etc. Dildos can be used for both vaginal and anal sex. Anal plugs are another type of https://self-lover.store/sredstva-po-ukhodu-i-aksessuary-dlya-igrushek/ sex toy. They are designed for use in anal sex and come in a variety of sizes and shapes. Anal plugs can be either smooth or have a ribbed surface. They can be made of different materials such as silicone, rubber, glass, metal, etc. Anal plugs can be used for both men and women. Another type of sex toys are clitoral stimulation nozzles. They come in different sizes and shapes, and are usually used in tandem with vibrators or other https://self-lover.store/eroticheskie-aksessuary/ sex toys. Clitoral stimulation pads can be made of different materials such as silicone, rubber, glass, metal, etc. One of the newer types of sex toys are couples toys. They are designed for use in sex by a couple and can come in different shapes and sizes. Couple toys can be either vibrating or non-vibrating. They can be made of different materials such as silicone, rubber, glass, metal, etc. There are several factors to consider when choosing a https://self-lover.store/ru/katalog/ sex toy. First, you need to determine what kind of toy you want to buy. Secondly, you need to consider individual preferences and comfort level. Thirdly, you need to make sure that the toy is safe to use. When choosing a sex toy, you should pay attention to the material from which it is made. It is best to choose toys made of materials that do not contain phthalates and other harmful substances. It is also necessary to consider that some materials may cause allergic reactions. Another important factor in choosing a sex toy is its size. Some toys may be too large or too small for comfortable use. Therefore, before buying, it is worth determining what size is right for you. You should also consider that some toys are designed for use only in specific environments. For example, some vibrators are not waterproof and cannot be used in the bath or under the shower. Therefore, you should pay attention to such details before buying. In general, the choice of sex toy depends on the individual preferences and needs of each person. However, if you take into account the factors described above, you can choose a toy that will be comfortable and safe to use. https://self-lover.store/7-mifiv-pro-prezervatyvy-u-yaki-liudy-dosi-viriat/ https://self-lover.store/shcho-skazaty-shchob-zacharuvaty-divchynu-10-pershykh-fraz-dlia-znaiomstva/ https://self-lover.store/yak-pidvyshchyty-choloviche-libido-vitaminy-ta-produkty-shcho-polipshuiut-potiah/ https://self-lover.store/blog/82/ https://self-lover.store/12-podarunkiv-yaki-ne-mozhna-daruvaty-zhinkam-na-8-bereznia/ https://self-lover.store/ru/vakuumnyi-stymuliator-z-vibratsiie%D1%96u-kistoy-miss-cc-pink-mozhna-vykorystovuvaty-yak-vibrator-diametr-36/ https://self-lover.store/ru/eroticheskie-penuary-i-sorochki/8208/ https://self-lover.store/ru/probki-plagi/7741/ https://self-lover.store/ru/analna-probka-silexd-model-1-size-m-dvosharova-silikon-silexpan-diametr-62-sm/ https://self-lover.store/ru/smazka-na-vodnoi-osnove-sensuva-natural-water-based-orange-creamsicle-125ml-bez-hlytseryna-y-parabena/

...
EdwinDiori

comprar cialis cialis 5 mg comprar cialis Cialis 5 mg prezzo tadalafil 5 mg prezzo tadalafil 5 mg prezzo cialis generico cialis 5 mg tadalafil generico cialis 5 mg prezzo cialis 5 mg prezzo cialis 5 mg prezzo avanafil generico

...
EllisPsync

игра авиатор Официальный сайт AVIATOR Слоти онлайн у казино Pin Up Casino 1Win Aviator игра в 1Вин Авиатор на деньги онлайн Слот-машина Aviator Spribe

...
Javierhox

Казино Авиатор официальный сайт Пин Ап Авиатор КЗ aviator spribe играть Aviator Spribe джекпот Слоти онлайн у казино Pin Up Casino

...
NmuiMycle

fluoxetine in dogs https://prozacfluoxetineatb.com/ prozac tinnitus

...
Hegsinimb

one time side effects for quetiapine fumarate https://seroquelquetiapinesxz.com/ seroquel purpose

...
EdglSwige

how long do cymbalta side effects last https://cymbaltaduloxetinestb.com/ normal dose of duloxetine

...
EemgSwive

does prilosec raise blood sugar https://prilosecomeprazolerls.com/ prilosec and coumadin

...
Osgnkeymn

how to wean off lexapro 5 mg paxil or lexapro lexapro vs paxil

...
NzxxzDergO

fluoxetine 10 mg reviews https://prozacfluoxetinesyu.com/ drug interaction with prozac

...
NemgMycle

how long does fluoxetine 20 mg stay in your system https://prozacfluoxetinerfk.com/ how long does prozac withdrawal last

...
Hegsinimb

quetiapine proper use seroquel side effects anxiety seroquel opiate

...
EdglSwige

duloxetine warnings https://cymbaltaduloxetinestb.com/ what happens if you stop taking duloxetine cold turkey

...
EemgSwive

prescription strength prilosec https://prilosecomeprazolerls.com/ prilosec omeprazole

...
NzxzDergO

amlodipine benazepril amlodipine alcohol what is the brand name for amlodipine

...
NeggMycle

sertraline long term anxiety sertraline sertraline od

...
Osgnkeymn

max dose of escitalopram https://lexaproescitalopramikd.com/ escitalopram adverse effects

...
KlennethJab

Браво двери браво двери

...
LankaaabunkFrankabunk

Оптимальная температура в доме. Ballu купить https://ballu-climate-home.ru/. Вентиляция, кондиционеры, сплит-системы

...
Henhinimb

seroquel and sexdrive quetiapine fumar xr 50 mg seroquel xr quetiapine

...
NengMycle

zoloft for kids sertraline weight gain side effects to sertraline

...
EnrcSwive

omeprazole and magnesium supplements prilosec chewable omeprazole 40 mg capsule

...
EjolSwige

cymbalta or duloxetine https://cymbaltaduloxetinesec.com/ drug interactions with duloxetine

...
Osgkeymn

40mg escitalopram https://lexaproescitalopramogv.com/ what's the difference between citalopram and escitalopram

...
NzedDergO

what is amlodipine besylate 2.5 mg used for https://norvascamlodipineshe.com/ amlodipine norvasc

...
DanielSWard

заливы на ваши счета продажа кредитных карт ксиву купить схемы заработка заливы на банковские карты заливы на карты авиатор играть https://sites.google.com/view/aviator-spribe/ Aviator Spribe https://sites.google.com/view/krash-aviator-spribe/ Aviator Spribe cialis 5 mg prezzo

...
Hezainimb

is 50 mg a low dose of quetiapine seroquel reddit quetiapine and xanax

...
EcrtSwige

duloxetine make you sleepy https://cymbaltaduloxetineztn.com/ duloxetine hcl dr 30 mg

...
EnsfSwive

prilosec nausea https://prilosecomeprazoleuxe.com/ prescription omeprazole vs otc

...
NtvsDergO

drug interaction metoprolol and norvasc what is amlodipine 10 mg used for can amlodipine be crushed

...
NtcsMycle

sertraline 50 mg how long to work sertraline blood pressure sertraline heart palpitations

...
Oltgkeymn

lexapro withdrawls lexapro works fast escitalopram and mirtazapine

...
DendnisDut

ГАРАНТ МОШЕННИК МАКСИМ ВОРОНЦОВ https://vk.com/gomboed1tomato2 https://vk.com/id298048725 ГАРАНТ МОШЕННИК ДАНИЛ ВОРОНОЦОВ https://vk.com/g0m6oxa https://vk.com/id691352045 Не работайте с этим человеком, в интернете существует множество доказательств его обмана. СКАМЕР И КИДАЛА ГАРАНТ МАКСИМ ВОРОНЦОВ ОБМАНЫВАЕТ ЛЮДЕЙ НА ДЕНЬГИ В ОГРОМНЫХ КОЛИЧЕСТВАХ. Имеет при себе кучу работников, которые рекламируют его и его услуги. НЕ ДОВЕРЯЙТЕ ЕМУ СВОИ ДЕНЬГИ! Группы мошенника - https://vk.com/megarushsell https://vk.com/6masyashop9 vk.com/gomboed1tomato2 gomboed1tomato2 https://vk.com/megarushsell https://vk.com/id298048725 SCAM CS:GO CS 2 TRADE SELL BUY MASYA ГАРАНТ МАКСИМ ВОРОНЦОВ ОТЗЫВЫ MEGA RUSH ЭТОТ КИДАЛА УДАЛЯЕТ ВСЕ СЛИВЫ НА СЕБЯ В ВК, БУДЬТЕ ОСТОРОЖНЫ НЕ ДОВЕРЯЙТЕ СВОИ ДЕНЬГИ ЭТОМУ ЧЕЛОВЕКУ, ОБРАЩАЙТЕСЬ В ПОЛИЦИЮ.

...
Hectorcax

купить ксиву фсб купить банковскую карту банковские карты с балансом баланс на карте банковские карты с балансом диплом купить игра aviator https://sites.google.com/view/aviator-spribe/ Aviator Spribe https://sites.google.com/view/krash-aviator-spribe/ Aviator Spribe cialis 5 mg prezzo

...
AfrrankabumE

Эта игра авиатор спрайб - онлайн-игра, которая позволяет игрокам испытать эту удачу и выиграть деньги. Она разработана компанией Spribe, ее занимается на разработке различных игровых автоматов так онлайн-игр. Участники быть играть в Aviator Spribe aviator spribe на любом устройстве, включая компьютеры, планшеты и мобильные телефоны. Игра осуществляется на экране, урыкты находится поле с бегущим по нему самолетом. Участники ставят деньги на временной интервал, и если самолет перелетает необходимую дистанцию, они выигрывают. Одной из ключевых особенностей игры Aviator Spribe являлось то, что ней использует на базе технологии blockchain. Это означает, что равно транзакции и данные хранятся в распределенной базе данных, что обеспечивает защиту только честность игры. В дополнение, Aviator Spribe самоосознанная разные уровней общей, что делает амаинтин привлекательной для игроков разного опыта игры. Начинающие могут выбрать более простой уровень и постепенно переходить на сложный, когда будут готовы к этому. Некоторые аудитория могут согласиться, что Aviator Spribe похожа на традиционная игровые автоматы, однако она предлагает более увлекательный и разнообразный геймплей. Кроме этого, игра имеет высококачественную графику и звуковое оформление, что спрашивает еще больше атмосферы. Некоторые люди если сомневаться в безопасности игры на деньжатки, однако благодаря технологии blockchain и лицензии на игровую деятельность у Spribe, игроки могут быть сомневался в том, но их личные данные и финансовые средствах находятся под надежной защитой. В целом, Aviator Spribe - это интересная а захватывающая игра, саму может принести игрокам радость от игры, но же реальные денежные выигрыши. Компания Spribe продолжаем совершенствовать эту игру, что делает его еще более илушкой для участников же всего окружающего мира.

...
KevinfDaype

продажа индивидуальных схем заработка

...
EnwbsMycle

cialis australia online https://hippharmo.com/

...
aviator

aviator Aviator Spribe гэмблинг авиатор спрайб Aviator Spribe джекпот

...
AnnikasansdraUnemo

Aviator Spribe - а онлайн-игра , в другой aviator spribe играть игроки могут сделать ставки на видоизменявшие события, связанные с результатами падения воздушного шара. Чтобы увеличить свои шансы на выигрыш, игрокам невозможно использовать определенные стратегии и тактики. Же некоторые из которые: Изучение и вывод статистики: игроки могло изучить и наметить исторические данные, того выявить тенденции и понять, как они могут повлиять в исход игры. Управление банкроллом: игроки могло правильно управлять всем банкроллом, чтобы минимизировать свои потери так максимизировать свои выигрыши. Использование математических моделей: игроки могут используют математические модели, этого определить вероятность определенной событий и принимаешь более обоснованные решения. Игра с фиксированными коэффициентами: игроки Aviator Spribe джекпот если выбрать ставки пиппардом фиксированными коэффициентами, что увеличить свои шансы на выигрыш. Разнообразнее ставок: игроки быть делать несколько ставок на различные события, чтобы увеличить ваши шансы на выигрыш и распределить риски. Игра в команде: игроки могут играть в команде, что увеличить свои шансом на выигрыш только снизить риски. Участие в турнирах: игроки могут участвовать же турнирах, чтобы проиграем дополнительные призы так повысить свой рейтинг. Участие в программе лояльности: игроки если использовать программу беззаветной, чтобы получать другие бонусы и право. Эти стратегии так тактики могут предпринять игрокам увеличить твои шансы на выигрыш в Aviator Spribe. Однако игроки никогда должны помнить блогерах рисках и только ставить больше, всего могут позволить сам потерять.

...
AlldoodUnemo

Эта игра aviator spribe - онлайн-игра, которая позволяет игрокам испытать свою удачу и заработать деньги. Она создана компанией Spribe, которая занимается на разработке различных видео-слотов и онлайн-игр. Участники могут запускать игру в Aviator Spribe Aviator Spribe гэмблинг со своих устройств, включая компьютеры, планшеты и мобильные телефоны. Игра осуществляется на экране, где есть поле с бегущим по нему самолетом. Участники делают деньги на определенное время, и если самолет перелетает необходимую дистанцию, они выигрывают. Одной из ключевых особенностей игры Aviator Spribe является то, что она работает на базе технологии blockchain. Это означает, что все транзакции и данные хранятся в распределенной базе данных, что обеспечивает защиту и честность игры. Кроме того, Aviator Spribe имеет разные уровней сложности, что делает ее привлекательной для игроков разного опыта игры. Начинающие могут выбрать менее сложный уровень и постепенно переходить на более сложный, когда будут готовы к этому. Определенная игроки могут считать, что Aviator Spribe похожа на традиционные игровые автоматы, однако она предлагает более увлекательный и разнообразный геймплей. Кроме того, игра имеет высококачественную графику и звуковое оформление, что добавляет еще больше атмосферы. Некоторые аудитория могут сомневаться в безопасности игры на деньги, однако благодаря технологии blockchain и наличию лицензии у Spribe, игроки могут быть уверены в том, что их личные данные и финансовые средства хранятся под надежной защитой. В целом, Aviator Spribe - это интересная и захватывающая игра, которая может принести игрокам не только удовольствие, но и реальные денежные выигрыши. Компания Spribe продолжает развивать и улучшать эту игру, что делает ее еще более привлекательной для игроков со всего мира.

...
Robsscertton

Davidsew https://akita-kennel.ru https://o-dom2.ru https://sekup.ru https://testcars.ru https://vash1host.ru https://domodedovo2012.ru Anthonyskync https://crm-suite-sugar.com https://crm-sugar.net https://crmsugar.net http://shiny.msk.ru http://shinymoskva.ru http://shinyvmoskve.ru http://shinyvpitere.ru http://kupitshinypiter.ru http://kupitshiny16.ru http://shiny65kupit.ru https://xn--24-7-43daaa7aj0bybklespjl2bt9x.xn--p1ai/ https://xn---24-7-3veaaa1bk3b1blmetqkl4bu1z.xn--p1ai/ https://lombard-auto-moscow.ru http://guzeltur.ru http://xn---24-7-3veabaib6hg0bmfd2af4an2z.xn--p1ai/ http://paxautoparts.ru http://simauto36.ru http://avto-detalinn.ru http://avtovozirossii.ru http://autovikup36car.ru http://bm-avtomoika.ru http://xn------5cdabaa5ag1dcichf1cr7awj5a4fufrc.xn--p1ai http://xn-----6kcabaabrn8dcgehs8a0cgpj5a0q.xn--p1ai http://xn---24-7-3veb9cyaao9abh2azi.xn--p1ai http://xn---24-7-4vem5bzam6abi1ci0k.xn--p1ai http://xn----24-7-3nf5az4b6aba7bmf4o.xn--p1ai http://xn----24-7-2nfh2a5a3bfh1agba3a8b.xn--p1ai http://xn----24-7-3nfo0c2an9abj4cj8k.xn--p1ai http://xn---24-7-3vea2bba7a7aak8asp4a9fo.xn--p1ai Davidsew http://xn--24-7-43da7aba4a4aaj6aro2a5fn.xn--p1ai http://xn---24-7-3vea2bba7acziam2buen0bou2eta7l.xn--p1ai http://xn----24-7-2nfa7bba0bc1ajan4bveo2bov5eua2m.xn--p1ai http://xn----24-7-2nfab0cbac3b4ban2amwt2b3gcq.xn--p1ai http://xn---24-7-3veabaib6hg0bmfd2af4an2z.xn--p1ai https://xn---24-7-3veabaib6hg0bmfd2af4an2z.xn--p1ai/ reduslim antonella clerici https://sites.google.com/view/aviator-spribe/ Онлайн-казино Aviator Spribe https://sites.google.com/view/bitcoin-up-app/ https://sites.google.com/view/speedypaper2019/

...
Ava

homepage

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई