English

आईपीएल : यसकारण दिल्लीले ऋषभ पन्तलाई बनायो कप्तान



इण्डियन प्रिमियर लीग (आईपीएल) को टीम दिल्ली क्यापिटल्सले १४ औँ सिजनको लागि विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्तलाई कप्तान बनाएको छ ।

पन्त पहिलोपटक कप्तानको जिम्मेवारी लिँदै टुर्नामेण्ट खेल्नेछन् । टीमका नियमित कप्तान श्रेयस अय्यर काँधमा चोट आएका कारण टुर्नामेण्टबाट बाहिरिएका छन् ।

उनी इंग्ल्याण्डविरुद्धको वान डेमा फिल्डिङ गर्ने क्रममा घाईते भएका हुन् । दुई वान डेमा उनले अर्धशतक प्रहार गरेका थिए । यसको जानकारी दिल्ली फ्रेन्चाइजीले सोसल मिडियाको माध्यमबाट दिएको हो ।

दिल्लीको कप्तान बन्न पाउनु मेरो सपना थियो

कप्तान बनेपछि पन्तले आफूले आईपीएल ६ वर्ष पहिला शुरु गरेको बताएका छन् । साथै उनले दिल्लीको कप्तान बन्न पाउनु आफ्नो सपना भएको समेत बताएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested