English

एनएसएल : २२ मार्की प्लेयर सार्वजनिक



दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) का मार्की खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार सहभागी क्लबलाई मनोनित २२ मार्की खेलाडीको नाम पठाएको हो ।

‘२२ खेलाडी मार्की आएको छ । यसमा केही परिवर्तन हुन सक्छ’ स्रोतले भन्यो । आयोजकले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकलाई मार्की छान्ने जिम्मेवारी दिने गरेको छ ।

सोही अनुसार प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडी छनोट गरेका हुन् । अब सहभागी १० टोलीले एक मार्की प्लेयर छान्नेछन् ।

यो पनि
पुष्पलाल स्मृती ब्याडमिन्टन उपाधि अनुमाया र प्रिन्सलाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested