English

विश्व चिनाउने साताका २१ तस्बिर 



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिरले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१.जर्मनीको फ्रान्कफर्टमा पानी परिरहेको बेला सडक पार गर्दै मानिस ।
२०.गाँजा सहरको एक बन्दरगाहमा माछा मार्ने डुङ्गा र उडेका चराहरू । 
१९. भारतको कोलकातास्थित साइकल यात्रु ।
१८.मोरक्कोको इघरान गाउँ र पहाडको दृश्य ।
१७. भर्जिनियास्थित पार्कको पानी छेउमा सूर्यास्त हुँदा भलिबल खेल्दै । 
१६. इन्डोनेसिया जकार्तास्थित सडकको दृश्य । 
१५. लेबनानस्थित अकासमा उडेका परेवाहरू ।
१४.फ्रान्सको मेन्टोनमा लेमन महोत्सवको तयारी गरिँदै । 
१३. चीनको फ्रोजन हुकाउ वाटर फलको दृश्य । 
१२. शुक्लाफाँटा नगरपालिका– ३ का महिला परम्परागत माटाका खाना पकाउने चुलो निर्माण गर्दै ।
११.वसन्त पञ्चमीको अवसरमा काठमाडौँको सरस्वती मन्दिरमा पहेँलो टिका लगाउँदै । 
१०.महोत्तरीको सम्सी गाउँपालिकामा चिनी मिलमा लैजानका लागि उखु लोड गर्दै किसान ।
९.पाल्पाको रामपुरमा घर तथा भवन निर्माणको क्षेत्रमा दैनिकी मजदुर गिट्टी फुटाउँदै युवाहरू ।
८. तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा सञ्चालित सिलाई कटाइ तालिममा सहभागी महिला ।
७. रामपुर नगरपालिका–८ स्थित युवा नरनारायण अर्यालले सञ्चालन गर्नुभएको भैंसीपालन व्यवसाय । 
६.बाह्र बर्षे मकर मेला लाग्ने काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नं ६ र ७ को सङ्गम स्थल त्रिवेणीघाट स्थल ।
५. ऋषिङ्ग गाउँपालिका–१ झापुटारस्थित सेती नदी किनारमा एक्स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरिएको दृश्य ।
४. पोखरा महानगरपालिका वडा नं ३१ बेगनास तालको एक रेस्टुरेन्टमा पर्यटकलाई सारङ्गी बजाएर गीत सुनाउँदै गन्धर्व । 
३. म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा गोठ नजिकैको हिउँमा उभिएर घाम ताप्दै गरेका पशु ।
२. बैतडीको पाटन नगरपालिका–४ स्थित चिल्लेपानीमा किसानले लगाएको गहुँ बालीमा परेको हिउँ  । 
१. हिउँले ढकमक्क रारा ।

तस्बिर : रासस, एपि, एएफपि,सिन्हुआ 

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested