English

ह्वात्तै बढ्यो सुनको मूल्य



मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपियाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपियाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपियाँले बढेको छ । सोमबार एक हजार २५५ रुपियाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोलामा एक हजार २६० रुपियाँ निर्धारण भएको छ ।

यो पनि…
बढ्यो सुनको मूल्य
साताको पहिलो दिन घट्यो सुनको मूल्य



सम्बन्धित खबरहरु

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौँ : के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ

नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको नाम हो तेम्बा तामाङ। अन्तर्राष्ट्रिय स्तरमा आफूलाई

काठमाडौँ — गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको

Latest










Popular
Suggested