English

साताको पहिलो दिन घट्यो सुनको मूल्य



आइतबार सुनको मूल्य थप ४०० रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार अधिकतम तोलामा ९०० रुपियाँले घटेको थियो ।

आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपियाँले नै घट्दै ९१ हजार ७०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा १५ रुपियाँले घट्दै आज एक हजार २५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २६५ रुपियाँमा कारोबार भएको थियो ।

यो पनि
आज ह्वात्तै बढ्यो सुनको मूल्य
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



सम्बन्धित खबरहरु

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौँ : के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ

नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको नाम हो तेम्बा तामाङ। अन्तर्राष्ट्रिय स्तरमा आफूलाई

काठमाडौँ — गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको

Latest










Popular
Suggested